Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB
समाचार

सडक दुर्घटनामा १८ वर्षीय रोशन गुरुङको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ...

नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा

बाँके । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहा...

एकीकृत समाजवादी खोटाङको नेतृत्व हेरफेर

खोटाङ । नेकपा (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । यही कात्तिक १२ र १३ गते बसेको सो पार्टीको...

डुबानका घर सरसफाइ गरिँदै, अजिङ्गर र सर्पको डर

कैलाली । कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा प¥यो । यसपछि उनको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको...

संसद् अधिवेशन अन्त्य भएकै दिन एमसीसी मुख्यालयले विज्ञप्ति निकाल्यो, अनुमोदन नभएकोमा अमेरिकाको चिन्ता

काठमाडौं । संसद्को  पछिल्लो  अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद्  अधिवेशन...

मोबाइल इन्टरनेट: एक महिनामै ११ लाखभन्दा बढीफोरजीमा थपिए, थ्रीजीमा घटे

काठमाडौं । चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल इन्टरनेटको पहुँच पनि व्यापक बढ्न थालेको छ । एक महिनाकै अ...

१० बुँदे कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको थियो : भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले० भित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विवाद चर्किंदै गएको बेला एक अर्को सहमतिको...

नेपालको चुच्चे नक्सामा समेटिएका क्षेत्रका जनगणना कसरी गर्ने ?

काठमाडौं । कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा कुटी, नाभी, गुन्जी, तिंकर र छाङ्रूको जनगणनासमेत गर्न सहज देखिएको छ। जाडो बढेसँगै दा...

लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक - राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न  गुरुयोजनाको प्रभाव...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कैलाली । लम्कीचुहा नगरपालिका–४ कौवापुस्थित छत्र बहादुर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बोगटी लगायत ९ जनाला...