Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB
समाचार

चट्याङ लागेर एक युवकको मृत्यु

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर आज एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद–९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी...

बलान नदीले कटान गर्न थालेपछि स्थानीयवासीमा चिन्ता

लहान । बलान नदीले सिरहातर्फ बहाव परिवर्तन गरी जग्गा कटान गर्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ ।    वर्षासँगै आएको बाढीले पानीको बहाव परिवर्त...

८० लाख मूल्य बराबरको यार्सागुम्बासहित ४ जना पक्राउ

काठमाडौँ । महानगरीय अपराध नियन्त्रण महाशाखाले झण्डै रु ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ ।  अवैधरुपमा यार्सागुम्बाको ...

कुश्मा पहिरोमा परी ६ जनाको मृत्यु, २ जना बेपत्ता

काठमाडौँ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । पह...

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३३ वर्षीय पुरुष पक्राउ

ओखलढुंगा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका– ९ बस्ने ३३ वर्षीय भोला कटवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

१६ किलो अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

चितवन ।  ईच्छाकामना गाउँपालिका–५ मुग्लीङ बजारबाट करिब १६ किलो अवैध लागूऔषध गाँजा सहित भरतपुर महानगरपालिका महानगरपालिका–१५ बस्ने २७ वर्षीय सोनाम वाईवा ...

प्रदेशसभा नं २ मा एकीकृत समाजवादी पार्टीको बहुमत

महात्तरी । प्रदेशसभा नं २ मा नेकपा (एमाले) विभाजित हुँदा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा बहुमत देखिएको छ । संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश...

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । ब...

अस्पताल बसेरै न्यायको पर्खाइमा दुर्घटनाका घाइते दम्पती

झापा । विराटनगरको रिजाल ग्यास इण्डस्ट्रिजको ट्रकले छ महिनाअघि ठक्कर दिँदा गम्भीर घाइते भएका यहाँका एक दम्पती अहिलेसम्म अस्पतालमै बसेर न्यायको पर्खाइमा...

५ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौँ । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।...