Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank
समाचार

चैत मसान्तमै मेलम्चीको पानी काठमाडौंको धारामा: मन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन् । विश्व पान...

व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधान गर्न सरकार तयार छ: गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले स्वदेशी उद्योग र व्यवसाय प्रवद्र्धन, संरक्षण र आयआर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताएका ...

मधेस प्रदेशसभाको बैठक फेरि सारियो

जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जार...

चुनावमा भाग लिन झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता

झापा । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् । कार्याल...

नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ जना गाउँलेहरुको हत्या

अबुजा । नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले  अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्...

ग्रीन भेन्चर्सको आइपिओ खुला

काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ३१ कर...

विद्यालय हिँडेका २ जना किशोर दुई दिनदेखि बेपत्ता

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थला...

सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ...

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको पहे...

स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

धनुषा । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्...