Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank
समाचार

गंगा दाहालको घरमा जलेको अवस्थामा शव फेला

काठमाडौं । ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। मंगलबार भएको प्रदर्शन...

सिंहदरबारका डिजिटल डाटा र अदालतका ब्याकअप सुरक्षित

काठमाडौं । जेनजी प्रदर्शनकारीले मंगलबार सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका भौतिक संरचना नष्ट भएको छ । तर, त्यहीँभित्र रहेको विभिन्न सरकारी निकाय र क...

सभापति देउवा खतरामुक्त, सुरक्षित ठाउँमा उपचार हुँदै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधार भइरहेको बताएको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले ज...

सरसफाइमा जुटे युवा

काठमाडौँ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको राजधानीको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि युवाहरूको एक समूहले सरसफाइ थालेको छ । दुई दिन भएको प्...

मुख्यसचिव अर्यालको नेतृत्वमा उच्चस्तरीय भर्चुअल बैठक बस्दै

काठमाडौं । समसामयिक परिस्थितिबारे मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आज दिउँसो साढे १२ बजे भर्चुअल बैठक बस्ने भएको छ । हालैको जेनजी आन्दोलनपछि...

डिल्ली बजार कारागारबाट कैदी भाग्न थालेपछि सेनाले गेटमै रोक्यो

काठमाडौं । डिल्ली बजार कारागारबाट कैदीहरु भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गेटमै रोकेको छ । जेनजीको आन्दोलनका क्रममा कारागारका बन्दीहरू देशभरबाट ...

संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार झुटो: नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भन्ने शीर्षक राखेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यान...

डिल्लीबजार कारागारमा कैदीहरूले लगाए आगो, अन्य स्थान सारिदै

काठमाडौँ। काठमाडौंको डिल्लीबजारस्थित कारागारमा कैदीहरूले आगो लगाएका छन् । उनीहरुले अन्तका सबै भागेकोले हामी पनि भाग्नुपर्छ भन्दै कारागारमा आगो लगाएका ...

बैतडी कारागार तोडफोडपछि सबै कैदीबन्दी फरार

बैतडी। बैतडी जिल्ला कारागारमा रहेका सबै कैदीबन्दी सोमबार साँझ कारागार तोडफोड गरी फरार भएका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार र...

बागलुङको चार मुख्य क्षेत्रमा निषेधाज्ञा जारी, जनजिवन सामान्य बन्दै

गलकोट। जिल्ला प्रशासन कार्यालय बागलुङले मुख्य चार बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रदर्शन र सृजित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बागलुङ ...