Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank
समाचार

उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

बगदाद । किर्कुक प्रान्तमा इस्लामिक स्टेट ९आइएस०ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको ...

देशभर थप एक हजार ८९ जना कोरोना संक्रमित, २० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ७...

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ३२ वर्षीय दास पक्राउ

मोरङ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी सुनवर्षी नगरपालिका-५  टकुवा बस्ने ३२ वर्षीय दिपक दासलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदाल...

४६ करोडभन्दा बढी राजस्व सङ्कलन

बारा । मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा रु ४६ करोड ३९ लाख ४३ हजार नौ सय राजस्व सङ्कलन गरेको छ ।  तीमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्कबापत...

मैत्रीपूर्ण फुटबल: नेपाली टोली उत्साहित

काठमाडौं । भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ ।  बिहीबार त्रिपुरेश्वर...

कांग्रेस १४औँ महाधिवेशन : गुटको अन्त्य पाल्पाली युवाको एजेन्डा

पाल्पा । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यतिखेर वडा तहमा निर्वाचन भइरहेको छ । महाधिवेशनको चर्चा जिल्ला सदरमुकाम हुँदै गाउँ–गाउँमा पुग...

किन नेपाल स्टक एक्सचेञ्जले ४० मिनेट शेयर कारोबार रोक्यो ?

काठमाडौँ । उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो ।  नेप्सेले ४०...

वासिङटनमा भएको गोली काण्डमा परी ३ जनाको मृत्यु, ३ जना घाइते

वासिङटन् । वासिङ्टन डी.सीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।  लङफेलो स्ट्र...

विर्तामोडमा ५० वर्षीय राजवंशीको हत्या

झापा । विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।  कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको ...

कैलालीको वडा अधिवेशन अनिश्चित

सुदूरपश्चिम ।  नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ ।  पार्टीको क्रियाशील सदस्यता...