Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

जलजला सहकारीको ११ औं साधारण सभाः झण्डै तीन करोड ऋण लगानी

दाङ। जललजा बचत तथा ऋिण सहकारी संस्थाको ११ औ साधारण सभा घोराहीमा सम्पन्न गरेको छ । त्यस अबसरमा बोल्ने वत्ताहरुले जलजाला सहकारी संस्थाले विपन्न आर्थिक अबस्था भएका शेएर सदस्को आर्थिक स्तर बृद्धि गरेको वताएका थिए । विपन्न समुदायको आर्थिक विकास गर्नका लागि ऋण प्रवाह गरी आर्थिक विकासमा सहयोग पु¥र्याएको वताएका थिए । कार्यक्रममा बोल्दै घोराही उप–महानगरपालिका वातावरण तथा विपत्त व्यवस्थापन समितीका संयोजक तथा वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले आर्थिक विकासको पहिलो आधार सहकारी बनेको बताए । निम्न आय स्तर भएका व्यक्तिको पनि आर्थिक विकासमा टेवा पु¥र्याएको भन्दै जलजला सहकारी दाङकै उत्कृष्ट सहकारीका रुपमा विकास भएको बताएए । हाल सहकारीमा ८ सय ५२ जना शेएर सदस्य आवद्ध रहेका छन । साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष खगेन्द्र पुनले आर्थिक बर्ष २०७५ ÷०७६ मा शेर पुजी ८९ लाख ९१ हजार ५० रुपैया रहेको छ जगेडा कोष १५ लाख ९८ हजार ५ सय ९२ रहेको छ भने निक्षेप संङकलन २ करोड ४३ लाख ८० रहेको कोषध्यक्ष पुनले जानकारी दिए । यसरी संस्थाले २ करोड ७५ लाख ६८ हजार ५सय ऋण समेत लगानी गरेको छ । यसका साथै सहकारीले राष्ट्रिय सहकारी बैङ् जिल्ला सहकारी संघ जिल्ला बचत तथा विभिन्न सहकारीमा गरी १ लाख ६३ हजार रुपैयाँ समेत लगानी गरेको कोषध्यक्ष पुनले जानकारी दिनुभयो । जलजला सहकारीमा उत्कृष्ट बचतकर्ता ऋणी लगाएतका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुमा डि.सी., बेदप्रसाद खनाल, जीतबहादुर घर्ती शुसिला आचार्य लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव निमा घर्ती मगरले गर्नु भएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy