Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

प्रहरी प्रशासनले अब नयाँ तरिकाले काम गर्नुपर्छः मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाज रुपान्तरणको चरणमा रहेको वर्तमान अवस्थामा हरेकले आफूलाई रुपान्तरण गरेर काम गर्न जरुरी भइसकेको बताएका छन् । नेपाल प्रहरीले आजदेखि शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले प्रहरी प्रशासनले पनि नयाँ तरिकाले कार्य सम्पादन गर्नु जरुरी रहेको बताए । शान्ति सुव्यवस्था सुदृढ र भरपर्दो बनाउन समाजका सबै तप्काले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले भने, ‘‘हिजोको सोच, चिन्तन, कार्यशैली र व्यवहार परिवर्तन गरेर नयाँ तरिकाले जान आवश्यक छ ।” प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले पछिल्लो समयमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यमा फितलो भइरहेको भन्ने जनगुनासो बढेकोप्रति सचेत हुन जरुरी छ भने । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापालगायतले प्रहरीले आजदेखि कार्यान्वयनमा ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम समाजमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सान्दर्भिक रहेको बताए । ७ नं प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणामाथि प्रकाश पारेका थिए । नेपाल प्रहरीले समाजमा विभिन्न अपराध, विकृति–विसङ्गति रोकथाम गर्दै शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न समुदाय, स्थानीय तह, सामाजिक सङ्घसंस्था, विद्यालयलगायतलाई जोडेर नयाँ समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयमा ल्याएको हो ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy