Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

अमेरिकी संसदीय चुनावले ट्रम्पलाई झट्का

अमेरिकामा सम्पन्न संसदीय चुनावबाट डेमोक्र्याटिक पार्टीले तल्लो सदन प्रतिनिधिसभामा नियन्त्रण कायम गरेको छ। त्यसलाई राष्ट्रपति डोनल्ड ट्रम्पका लागि एउटा झट्काको रूपमा हेरिँदैछ। गत आठ वर्षमा पहिलो पटक तल्लो सदनमा नियन्त्रण कायम गर्दै डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिका मुद्दालाई रोक्न सक्ने अवस्था सिर्जना गरेको छ। मङ्गलवारको संसदीय चुनावलाई ट्रम्प शासनमाथिको एउटा जनमत सङ्ग्रहका रूपमा हेरिएको छ। फाइदा हुन त सन् २०२० सम्म उनी पुनर्निर्वाचित हुनुपर्ने अवस्था होइन। डेमोक्र्याटहरूले ट्रम्पविरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको बताइएको छ। बीबीसीको अमेरिकी साझेदार सीबीएस नेटवर्कको प्रक्षेपण अनुसार प्रतिनिधिसभामाथि नियन्त्रण गर्नका लागि आवश्यक २३ स्थानमा डेमोक्र्याटिक पार्टीले जित हासिल गर्ने देखिएको छ। योसँगै डेमोक्र्याटहरूले अब ट्रम्पका योजनालाई अझ प्रभावकारी ढङ्गले रोक्न सक्नेछन्। मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने उनको योजनालाई पनि उनीहरूले तुहाउन सक्छन्। डेमोक्र्याटिक पार्टीको तर्फबाट पहिलो पटक दुईजना मुस्लिम महिला कंग्रेसमा प्रतिनिधित्व गर्ने भएका छन्। यसपटक कीर्तिमानी सङ्ख्यामा महिला उम्मेदवार उठेका छन्। प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि लागि मतदान भएको हो। यसअघि प्रतिनिधिसभा विपक्षीहरूको नियन्त्रणमा गए तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भन्ने जिज्ञासामा राष्ट्रपति ट्रम्पले त्यो जोखिमपूर्ण हुने बताएका थिए। सोमवार पत्रकारहरूलाई उनले भनेका थिए, \'त्यस्तो अवस्थामा हामीहरूले अलि फरक ढङ्गले काम गर्नुपर्ने हुन सक्छ।\' बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending