Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

जान्नैपर्नेः के हो डिम्याट खाता, कसरी खोल्ने ?

काठमाडाैं । निक्षेप सदस्य मार्फत सिडिएससि धितोपत्र निक्षेप गर्न हितग्राही खोलेका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने धितोपत्र ग्रहन गरेको व्यक्ति हुन् । हितग्राहीले धितोपत्र निक्षेप गर्न निक्षेप सदस्यमार्फत केन्द्रीय निक्षेप कम्पनिसँग बेग्लै खाता नम्बरबाट खोलेको विद्युतीय खाता नै हितग्राही खाता हो । हितग्राहीले सिडिएससिमा डिम्याट् खाता खोल्नकालागि निक्षेप सदस्य मार्फत सम्पुर्ण विवरणहरु प्रणलीमा प्रविष्टि गरेपछि प्रणलीबाट उत्पन्न हुने १६ अंकको पृथक परिचय नम्बर नै हितग्राही परिचय नम्बर हो । यो भविष्यमा गरिने सबै सेयर कारोबारहरुमा उल्लेख गर्दछ । यो नक्कल गर्ने सकिदैन अथवा दुई हितग्राहीको समान नम्बर हुन सक्दैन् । २०७३ श्रावण १ गतेदेखि काढमाडौं उपत्यकाभित्र र २०७३ माघ १ गते देशभरि नै सावैजानिक निष्काशन दरखास्त दिने दरखास्तवालाहरुले आफ्नो डिँयाट खाता दरखास्त फाराममा अनिवार्य रुपममा उल्लेख गर्नु पर्ने र सोही खातामा बाडँफाडँ भएको सेयर जम्मा गर्नुपर्ने व्यवस्था गरिएकाले सेयर कारोबार गर्नका लागि यो खाता खोल्नु अनिवार्य भएको छ । डिम्याट खाता खोल्ने प्रक्रिया हितग्राही वा लगानीकर्ताहले अझै डिम्याट खोल्न सक्दैनन् । डिम्याट खाता लोल्न वोर्डबाट निक्षेप सदस्यको कार्यै गर्न अनुमतिपत्र प्राप्त सदस्य मार्फत डिम्याट खाता दोल्न सक्छन् । सिडिएससिमा खाता खोल्ने प्रक्रिया बैंक खाता खोले जस्तै सरल किसिमको छ । डिम्याट खाता खोल्न आवश्यक कागजातहरु पेश गरी खाता खोल्ने फाराम भरिसकेपछि निक्षेप सदस्यले सिडिएस लि. को प्रणलीमा प्रविष्ट गर्दछ । उक्त प्रविष्टलाई सिडिएससि बाट सदर भएपछि डिम्याट खुल्दछ । हितग्राहीलाई सदर गरेको पत्र प्राप्त भए पछि खाता खोलिन्छ । डिम्याट खाता भौतिक धितोपत्रहरुलाई विद्युतीय पद्धतिमा परिवर्तण गर्न, नेपाल स्टक एक्सचेन्जमा भएका धितोपत्रहरुको खरिद विक्री कारोबारहरुलाई अभौतिक रुपमा प्राप्त तथा हस्तान्तरण गर्न, प्रारम्भिक सार्वजानिक निष्काशनबाट प्राप्त धितोपत्रहरु वा संस्थागत गतिविधिहरु (हकप्रद निष्काशन, बोनस निष्काशन, मर्जर) लाई अभौतिक रुपमा जम्मम गर्न, डिम्याट् खातामा ग्रहन गरेका अभौतिक धितोपत्रहरुको खाताको फाटँबारी प्राप्त गर्न र धितोपत्रहरुको धितो बन्धकी राख्न तथा पुणः भौतिकीकरण जस्ता कार्यहरुका लागि डिम्याट खाता खोल्नुपर्दछ । डिम्याट खाता खोल्दा हितग्राहीहरुलाई हुने फाईदाहरु डिम्याट खाता खोल्दा हितग्राहीहरुलाई विभिन्न फाइदाहरु हुने गर्दछ । भौतिक प्रमाणपत्रहरुमा भएका जोखिमहरुलाई हटाउँन् । शीघ्र फछ्र्यौट चक्र पुरा हुने तथा ठेगाना परिवर्तणको समस्याको निदान, धितोपत्रहरुको तुरुन्तै हस्तान्तरण तथा सार्वजनिक निष्काशनबाट वितरित सेयरहरुको शीघ्र वितरण । पार्टफोलीयो व्यवस्थापन तथा धितोपत्रहरुको बन्धकीमा सहजता आदि ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending