Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

फ्रान्सका राष्ट्रपतिले भने- अमेरिकी हतियारका लागि यूरोपले रक्षा बजेट बढाउन हुँदैन

पेरिस। अमेरिकामा निर्मित हतियार खरिद् गर्न यूरोपको सुरक्षा बजेटमा वृद्धि गर्न नसकिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुरक्षा बजेटबारे विवाद भएपछि म्याक्रोँले दिएको अन्तवार्तामा उक्त कुरा बताएको हो । दर्जनौँ विदेशी नेताहरू प्रथम विश्व युद्धको अन्त्य भएको दिनको सम्झनामा आयोजना गरिएको कार्यक्रममा आएका समय अमेरिकी राष्ट्रपतिले पेरिसमा अवतरण गरे लगत्तै गरेको ट्वीटमा म्याक्रोँको ‘यूरोपियन मुलुकहरूको वास्तविक सेना’ बनाउने योजना अमेरिकाका लागि ‘अपमानपूर्ण’ अभिव्यक्ति भएको बताएका थिए । स्थानीय समय अनुसार शनिबार अमेरिकी राष्ट्रपतिसँगको कुराकानी पछि अमेरिकी टेलिभिजन सीएनएनका लागि लिइएको अन्तवार्तामा उक्त विवादका बिषयमा दुई नेताबीच कुराकानी भएको र यसबारे उनको कार्यालयले गलत बुझाइ बाहिर आएको म्याक्रोँले बताए । हामीले पूर्वनिर्धारित कार्यक्रम अनुसार शनिबार कुराकानी भएको र सञ्चारकर्मीको अगाडी आफ्नो अडान ठीक भएको उनले बताएको सीएएनएनसँगको कुराकानीमा म्याक्रोँले बताए । भेटमा दुवै नेता ‘उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)मा सही आर्थिक भार बहन गर्ने कुरामा’ सहमत भएको अर्थात् अमेरिकी रक्षाका लागि गरिने खर्चमा यूरोप कम बोझ बहन गर्ने सहमति भएको छ, म्याक्रोँले भने । तर म्याक्रोँले सीएनएनसँग भने, प्रष्ट रूपमा भन्नुपर्दा मैले यूरोपेली मुलकमा सुरक्षा शीर्षकमा बजेट बढाउने अमेरिकी हतियार किन्ने कुरा आफुलाई ठीक लागेको छैन । “यदि बजेट वृद्धि गरियो भने यो हाम्रो स्वायत्तताका लागि मात्रै गरिने छ ।” गत महिना बेल्जियमले यूरोपियन विमान नकिनेर अमेरिकी लडाकू जेट विमान एफ–३५ किन्ने निर्णयको आलोचना गरेका थिए । यसलाई उहाँले यूरोपियन सहमतिविरुद्धको काम बताएका थिए । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE