Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

संसदमा फेरी कुटाकुट, खुर्सानीको धुलो र फर्निचर फाल्दै सांसदहरू

कोलम्बो। श्रीलंकाको संसदमा शुक्रबार सांसदहरूले अर्कातिर खुर्सानीको धुलो र फर्निचर फ्याँकेका छन् । राष्ट्रपति सिरिसेनाले संसद्को अधिवेशन डाकेपछि बिहिबार संसदभित्र कुटाकुट भएपछि संसद स्थगित भएको थियो । संसद सदस्यहरू हिंसामा उत्रिएपछि सभामुख कारु जयसूर्याले प्रहरी बोलाएका थिए । हाल संसद सोमवारसम्मका लागि पुनः स्थगित भएको छ । बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रपति पदका लागि आफूसँग पराजित भएका महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा असहज राजनैतिक गतिरोध सिर्जना भएको छ । लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले संसदमा शक्ति परीक्षण गराउन सहमति दिएपछि भएको विश्वासको मत लिने निर्वाचनमा राजापाक्षेको परजय भएको त्थियो । बिहिबार त्यसै प्रक्रियालाई दोहोर्याउने प्रयास हुँदा हिँसा भड्किएको थियो । आज त्यसै विश्वासको मत प्रक्रियालाई दोहोर्याइने योजना रहेको थियो । खास गरि संसदमा महिन्दा राजापाक्षेको पराजयबारे बोल्दै सभामुख जयासूर्याले देशमा कुनै पनि प्रधानमन्त्री या सर्कार्नारहेको अभिव्यक्ति दिएपछि उक्त बितण्डा सुरु भएको थियो । अधिकारीहरूकानुसार राजापाक्षे पक्षीय सांसदहरू सभामुखको आसनमा बसेको र उनीहरूले सभामुखको राजीनामाको माग समेत गरेका थिए । कोलम्बो गजेटले राजापाक्षे पक्षीय सांसदहरूलाई विपक्षी सांसद र प्रहरीलाई लक्षित गर्दै खुर्सानीको धुलो फ्याँकिरहेको देखिएको थियो । लगभग ४५ मिनेटको हङ्गामा पछि प्रहरीलाई बोलाएको बताइएको छ । यसैबीच एक जना सांसद सभामुखको कुर्सीमा बसेको र अरू सांसदहरूले उनलाई घेरा हालेका थिए । उक्त घटनामा भएको ठेलमठेलमा एक जना वरिष्ठ राजनेता जैमिनी जयविक्रम परेरा घाइते भएका छन् । राष्ट्रपति सिरिसेनाले कुनै पनि हालतमा संसद्को कारवाही नरोकिने भन्दै ट्वीट गरेका छन् । एजेन्सी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies