Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

के हो क्याजुअल सेक्स ? जान्नुहोस्

काठमाडौं । बलात्कार र महिलामाथिका हिंसा बढिरहेका बेला यो प्रश्न समाजशास्त्रीय कोणबाट पनि उठ्न थालेको छ । समाजशास्त्री निर्मला ढकालले यही प्रश्न उठाएकी छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसमा समाजशास्त्र अध्यापन गराउने ढकालले आफ्नो एमफिलको अध्ययन पनि यसै विषयमा गरेकी छन् । क्याजुअल सेक्स भन्ने शब्द अहिले निकै चर्चामा छ । कतिपयले फ्रेण्डस वीथ बेनेफिट पनि भन्दा रहेछन् । यो एक प्रकारको सहमतिमा हुने अनौपचारिक सेक्स सम्बन्ध हो । सहमतिमा यौन सम्बन्ध राख्ने तर वैधानिक चाहिँ होइन । हाम्रो सामाजिक संरचना परिवर्तन हुँदैछ, सामाजिक सन्बन्धहरु फेरिँदैछन् । त्यसैले घटनाहरु बाहिर आउन थालेका छन् । समाज परिवर्तन र सामाजिक सन्बन्ध फेरिने स्टेजमा यस्त घटनाहरु बढी नै आउँछन् जस्तो कि श्रीमान बाहिर गएको छ लामो समय उतै बस्छ । श्रीमानले उता आफ्नो व्यवस्था गर्छ भने श्रीमतीले केही समयको लागि सेक्स डिजायर पूरा गर्नका लागि पारिवारिक ब्याकग्राण्ड नबिगारी कोहीसँग क्याजुअल सेक्स सम्बन्धमा रहन्छन् । त्यसलाई हाम्रो समाजले कसरी हेर्ने रु समाजले कति स्वीकार गर्छ रु हाम्रोमा महिलाले सेक्स पार्टनर राख्ने कुरा त स्वीकार छैन । विवाहोत्तर सम्बन्ध पनि पुरुषले राखे माफी दिने तर महिलाले राखे चरित्रसँग जोडेर बाँच्नै नदिने अवस्था छ । कतिपय कुराहरु धेरै लुकाउँदा पनि त्यसले अपराध ल्याइरहेको छ कि रु यो कोणबाट बहस गर्नुपर्छ । त्यो त एक प्रकारले लिभिङ टुगेदर भयो, यसमा पनि महिलानै हिंसामा परे भनेर आइरहेको छ नि रु त्यति त महिला नै यसमा पीडित भए । ममाथि यस्तो दुव्र्यवहार भयो भन्दा उल्टै लान्छित हुनुपर्छ । उनीहरुको घरमै प्रश्न उठ्छ । बीचको लेभलका घटना त आउन बाँकी नै छ । क्याजुअल सेक्स भन्ने शब्द अहिले निकै चर्चामा छ । कतिपयले फ्रेण्डस वीथ बेनेफिट पनि भन्दा रहेछन् । यो एक प्रकारको सहमतिमा हुने अनौपचारिक सेक्स सम्बन्ध हो । सहमतिमा यौन सम्बन्ध राख्ने तर वैधानिक चाहिँ होइन मन मिल्ने साथीहरुसँग सेक्स गर्ने अवस्था छ भने अपराध हुन्न । कुण्ठित भएको व्यक्तिले यौन दुव्र्यवहार गर्छ । यस्तो कुण्ठा त महिलामा पनि छ । कुनै न कुनै रुपमा महिलाले सेक्स डिजायर पूरा गर्न पुरुषमाथि पनि एसल्ट भएका होलान् । हाम्रोमा त्यस्ता कुरा त बाहिर आउँदैनन् । हाम्रोमा मिडल क्लास र हाइक्लास, महिलाले पुरुषमाथि भएका घटना त आउनै बाँकी छन् । समाज त्यो स्टेजमा पुगेको छैन । मिडियाका कराण सोसाइटी चाँडै त्यो स्टेजमा पुग्छ । अहिले मिटु ह्यासट्याग अभियान नेपालमा पनि आइपुगेको छ, कतिपय घटना बाहिर आउलान् पनि । बाहिर त अहिले पनि कुरा नमिलेपछि आउने त हुन् नि ? एउटा मान्छेले पैसा तिरेर रिलेसन राख्छ भने गुपचुप हुन्छ । बाहिर आउने पनि पैसा तिर्न नसक्नेकै हुन् । महिलाले पुरुष हायर गर्ने गरेको पनि स्टडी रिपोर्ट मैले हेर्दै थिएँ । समाजका प्रतिष्ठित महिलाले पनि सेक्स डिजायर पूरा गर्न पुरुषलाई भाडामा लिने गरेको सुनिन्छ । घटना त बाहिर आएपछि नै थाहा हुने हुन् । तर, अहिलेसम्म मध्यमवर्ग र उच्च वर्ग्भित्रका यौन हिंसा र बलात्कारका घटना कि त पैसाको बलमा दबाइएका छन् कि त प्रतिष्ठाका कारण लुकाइएका छन् । मलाई लाग्छ, विश्वव्यापी ट्रेण्डबाट नेपाल अछुतो हुन सक्दैन । धेरै हाइप्रोफाइलका सेक्स स्क्याण्डल पनि बाहिर आउन सक्छन् । लेखक समाजशास्त्री हुन । अनलाइन खबरबाट साभार ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies