भारतको राजधानी दिल्लीमा एक सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेको भारत नयाँ भारत हो, त्यो बदलिएको भारत हो भनेका छन्। उनले आफ्नो लागि सबै वीर सैनिक जवानको रगत अमूल्य रहेको बताएका छन्।
दिल्लीमा आयोजित इन्डिया टुडे कन्क्लेभमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ूपहिले जति नै मानिस मारिए पनि जति नै जवान शहीद भएपनि कुनै ठूलो कारबाही हुँदैनथ्यो। तर अहिले कसैले पनि भारतलाई आँखा लगाउन सक्दैन। हाम्रो सरकार जस्तो सुकै निर्णय लिनका लागि प्रतिबद्ध छ।ू
मोदीले आजको नयाँ भारत निडर, निर्भीक र निर्णायक भएको बताएका छन्।उनले भने, \'देश अहिले सवा सय करोड भारतीयसँगै अघि बढिरहेको छ। भारतीयहरू एकजुट भएकाले देशभित्र र बाहिर अहिले देशविरोधी मानिसमा डर उत्पन्न भएको छ।\'
मोदीले दोहोर्याएर भने, ूघर भित्र र बाहिरका दुवैको बारेमा भन्दै छु। यो डर राम्रो हो। अझ दुश्मनलाई भारतको पराक्रमको डर हुन्छ भने त्यो राम्रो हो।मोदीको भनाइमा एकातिर देश सेनासँग काँधमा काँध मिलाइरहेको छ भने अर्कोतिर त्यसबारे कतिपय मानिसहरूले शंका गरिरहेका छन्।
उनले भने, ती मानिसहरूले मोदीको विरोध गर्दा गर्दै अब देशको विरोध गर्न थालेका छन् र देशलाई नै नोक्सान गर्न थालेका छन्। म ती मानिसहरूलाई सोध्न चाहन्छु के तपाईँहरूलाई हाम्रो सेनाको सामर्थ्यप्रति विश्वास छैन ?
उनले रफाल नामक युद्धक विमानको विरोध गर्नेहरूलाई पनि जबाफ दिन भ्याए।उनले भने, \'अचेल रफालको कमीबारे पनि चर्चा भइरहेको छ। आज देशमा रफाल भएको भए परिणाम अर्कै हुनेथियो।\' बीबीसी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: