Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

२२ वर्षीय सुनिल राईले चक्कुले आफ्नै लिंग काटेपछि...

विराटनगर। मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले बिहीबार दिउँसो आफ्नै लिंग काटेका छन्। तरकारी काट्ने चक्कुले लिंग छिनाएको प्रहरीले जनाएको छ। बुवा बुमा राईका अनुसार सुनिललाई जन्डिस सम्बन्धी पुरानो समस्या थियो। जन्डिसको समस्याले मानसिक रुपमै अस्वस्थ्य बन्दै गएका उनको यो क्रियाकलापले परिवारका सदस्य नै अचम्ममा परेका छन्। ‘जन्डिसको समस्याले एकोहोरो बन्दै गएको थियो’, बाबु बुमाले भने, ‘यो घटनाले परिवार नै अचम्ममा परेका छौँ।’

बुमाले घरमा परिवारका सदस्य कोही पनि नभएको अवस्थामा छोराले लिंग काटेको बाबुको भनाइ छ। विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सुनिललाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनको अवस्था खतरामुक्त भने छैन। प्रहरीका अनुसार अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर बनेको हो। चिकित्सकले सिलाई गरेर लिंग जोड्ने प्रक्रिया सुरु गरेका छन्।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ४ वर्षअघि बिहे गरेका सुनिलका ३ वर्षीय छोरा पनि छन्। ‘आफ्नो स्वास्थ्यमा समस्या रहे पनि पारिवारिक सम्बन्धमा कुनै खटपट र बेमेल रहेको पाइएन,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट मानसिक अवस्था त्यति राम्रो नरहेको पाइएको छ।’

‘कहिलेकाही घर बाहिर जाँदा परिवारका सदस्यले खोजेर ल्याएको बुझियो’, खतिवडाले भने, मानसिक अवस्थाका कारण लिंग काटिएको हुन सक्छ।’ बुधबारसमेत घर छोडेर हिँडेका सुनिललाई परिवारका सदस्यले साँझ घर फर्काएका थिए । कहिलेकाही अत्यधिक मादक पदार्थ सेवन गर्ने सुनिलले घटनाका बेला मादक पदार्थ सेवन नगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कमजोर मानसिक अवस्थाका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

अन्नपूर्ण पोस्ट् दैनिकबाट

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending