भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३५ दिन भित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सिमाका बिषय जटिल बन्ने बताएका छन् ।
उनले सरकारले भारतले मिचेको सिमाका बिषयमा सरकाले सिमा अतित्रमणका बारे अन्तराष्ट्रिय अदालत र सुंयक्त राष्ट संघमा बेलैमा यो मुद्धालाई लैजान नसकेको भन्दै ३५ दिन भित्र सरकारले यो बिषय उक्त स्थानमा लानु पर्नेमा जोड दिए ।
उनले भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर आफ्नो बनाउनु र यस बिषयमा नेपाल सरकारले कुनै ठोस पहल तर्फ लाग्न नसक्नु कमजोरी भएको र यसले सरकार भारतसँग कुनै न कुनै वहानमा झुकेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिमण्डल पूनर्गठनको विषयमा बोल्दै अध्यक्ष बिजुच्छेंले सरकारले हाल भएका मन्त्रीलाई किन हटायो र नयाँ मन्त्री किन ल्यायो भन्ने कुनै ठोस बिषय जानकारी दिन नसक्नु सरकारको असक्षमता भएको बताए ।
तीन तहको सकरकारले झनै जटिलता निम्ताएको बताउँदै सिंहदरबारको अधिकार गाउँगाउँमा सम्म पुगेको भन्नु नै जनतलाई भ्रममा पार्नु हो र यस बारे शिर्ष नेताहरुले समेत बुझ्न नसकेको उनले बताए । अधिकार नभएर सिंहदरवारको भ्रष्टाचार भने गाउँ गाउँ सम्म पुगेको उनको दावी थियो ।
नेपालको कुटनीतिक पक्ष सदैभ कम्जोर रहेके भन्दै बिजुक्छेंले कुटनैतिक असफलताकै कारण वैदेशिक हस्तक्षेप तिब्र बन्दै गएको र यसका बारे हाल सम्म बनेको हरेक सकारको कम्जोरी रहेको छ ।
सरकारको काम गर्ने शैलीमा जती बर्ष भए पनि कुनै फरक नपरेको भन्दै वर्तमान सरकार झन्डै दुइ बर्षको काम भनेको जनता झक्काउने मात्र भएकाले र ठोस उपलब्धि हासिल गर्न नसकेको उनले बताए ।
उनले सरकारको अदुरदर्शी सोचकै कारण प्रदेश सरकार र स्थानीय सरकारले काम गर्न नसेको बताउनु भयो । सरकारको अदुरदर्शी सोच नै स्थानीय सरकारले बिसकासमा खेल्न सक्ने भूमिकाको अबरोध भएको उनले बताए ।
चीनले नेपालको सिमा मिचेको बिषय बोल्दै उनले चीनले सिमा नमिचेका दावी समेत गरे । चीनले सिमा मिचेको बिषयलहल्ला मात्र भएको बताउँदै असल छिमेकीको भूमिका खेलिरहेको चिनसँगको कुटनीतिक सम्बन्ध बिस्तारमा सरकार अझै चुकेको उनको भनाई छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: