Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

स्वर्ण पदककालागि आज नेपाल र भुटान भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । बिगत १० दिनदेखि काठमाण्डूमा जारी १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा नेपाल र भुटानले फुटबलमा गरेको प्रदर्शनमा केही भिन्नता रह्यो।

नेपालले पहिलो खेलमै भुटानलाई ४-० ले हराएको थियो।

त्यसपछिका खेलमा नेपालले हार्न त कुनै हारेन तर प्रदर्शनमा भने केही कमजोरी देखा परे। भुटान भने एकपछि अर्को जित हासिल गरेर फाइनल पुग्ने पहिलो टोली बन्यो।

मङ्गलवार सागको औपचारिक समापन हुनुअघि दशरथ रङ्गशालामा हुने फुटबल फाइनलमा यसपालि पहिलो पटक नेपाल र भुटानको भेट हुँदैछ।

दक्षिण एशियाली खेलकुदको यो संस्करणमा यी दुई टोलीको यात्राको यहाँ विश्लेषण गरिन्छ।

लीग यात्रा कस्तो रह्यो ?

यसपालि प्रतियोगिताको सुरुमै नेपालले भुटानलाई फराकिलो अन्तरले हराएको थियो।

त्यसपछि नेपालले श्रीलङ्कासँग १-१ को बराबरी खेल्यो भने माल्दिभ्सलाई २-१ ले हरायो।

बाङ्लादेशलाई लीगको अन्तिम खेलमा १-० ले हराउँदै नेपाल लीगको अङ्कतालिकामा सबभन्दा अगाडि रह्यो।

भुटानको यात्रा त झन् अविस्मरणीय रह्यो।

नेपालसँग चार गोलले हारेको भुटानले त्यसबाहेक भने एउटा खेल पनि हारेन।

एकपछि अर्को इतिहास रच्दै उसले माल्दिभ्सलाई २-१, श्रीलङ्कालाई ३-०, अनि बाङ्लादेशलाई १-० ले हराएको छ।

नेपाल-भुटानस् बलिया र कमजोर पक्ष के हुन् ?

लीग चरणका खेलहरू नियाल्दा दुवै टोलीका केही बलिया र कमजोर पक्ष देखिएका छन्।

नेपालको निम्ति बलियो पक्ष भनेको भुटानसँग यसअघिको खेलमा सहज जित हात पार्न सक्नु, घरेलु वातावरण एवम् दर्शकको अपार समर्थन।

नेपाली टोलीले देखाएको सामूहिक कौशल पनि उसको बलियो पक्ष हो।

अघिल्लो सागको विजेता टोली भएकाले पनि नेपाली खेलाडीहरूको आत्मविश्वास बढेकै छ। सन् १९८४, सन् १९९३ र सन् २०१६ मा गरी नेपालले तीन पटक दक्षिण एशियाली उपाधि जितिसकेको छ।

नेपाली टोलीको कमजोर पक्षमा चाहिँ निर्णायक खेलहरूमा पर्ने दबाव झेल्न नसक्नु अनि समान प्रदर्शनको अभाव रहने गर्छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending