प्युठान । प्युठान नगरपालिकाले लकडाउनको अवस्थामा नगरवासीलाई खाद्यन्नको अभाव हुन नदिने भएको छ । यसका लागि नगरपालिकाले खाद्यन्न अभाव भए तुरुन्त जानकारी दिन नगरवासीलाई आग्रह समेत गर्दै नगर उपप्रमुख शान्ता आचार्यको अध्यक्षतामा दशवटै वडाका वडाअध्यक्ष तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहभागी एक समिति समेत गठन गरेको नगरपालिकाका सूचना अधिकारी आशिष पोख्रेलले जानकारी दिए ।
उनका अनुसार वडा नं १ वडाअध्यक्ष रमेशकुमार आचार्य, २ मुक्ति पोख्रेल, ३ प्रेमबहादुर हमाल, ४ लक्ष्मीप्रकाश राजभण्डारी, ५ लक्षुमन भण्डारी, ६ कमानसिंह पुनमगर, ७ नेत्र केसी, ८ मालिलापसिंह केसी, ९ नेहरसिंह केसी र १० मा दिमगिरीले आफ्ना वडवासीसँग समन्वय गरी खाद्यान्न पुर्याउने छन् ।
नगरपालिकाले नगरवासीलाई बजारमा ननिस्कन आग्रह समेत गरेको छ । नगरक्षेत्रका १० वटै वडामा पुगेर बाहिरबाट आएकाको लगत सङ्कलन तथा कोभिड १९ को रोकथामका सन्देश प्रवाह गरिरहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । नगरपालिकाले सो भाइरसको सम्भावित जोखिम अन्त्य गर्न निगरानी कक्ष (क्वारेन्टाइन) बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: