जोहानेसवर्ग । कोरोनाभाइरसको विश्वव्यापी महामारीको प्रभावका कारण दक्षिण अफ्रिकाको अर्थतन्त्रमा व्यापक प्रभाव परेको अर्थशास्त्रीहरूले बताएका छन् ।
दक्षिण अफ्रिकाका वरिष्ठ अर्थशास्त्री दावी रूड्टले महामारीका कारण खासगरी दक्षिण अफ्रिकाका करिब एक लाख साना, मझौला तथा सुक्ष्म खालका व्यवसायहरू धराशायी भएका बताएका छन् ।
हामी कोभिड–१९ का कारण बन्द हुने अवस्थामा पुगेका उल्लेख्य व्यवसायहरू बन्द हुने अवस्थामा पुगेको उनले सिन्ह्वासँगको कुराकानीमा बताए । यसका कारण अफ्रिकी यस मुलुकमा कम्तीमा २० लाख रोजगार गुम्ने खतरा रहेको उनको भनाइ थियो ।
सरकारद्वारा उपलब्ध गराइएको कर छुट तथा राहत रकमले हजारौँ व्यवसायलाई बचाउँन सम्भव नभएको उनले बताए । “अर्थतन्त्र महामारीभन्दा पहिल्यै सङ्कटमा रहेको थियो र महामारीका कारण यसलाई थप सङ्कटमा पुर्याएको छ,” उनले भने ।
रूड्टले भने, “सरकारको कर छुट तथा ाहतको योजनाले केही कम्पनीहरूलाई राहत दिने देखिएपनि अधिकांश स्थायीरूपमा बन्द हुने जोखिममा रहेका छन् ।”
दक्षिण अफ्रिकाको साना व्यवसाय विकास विभागले पनि महामारीका कारण दशौँ हजार कम्पनीहरू बन्द हुने प्रक्षेपण गरेको छ । महामारीको प्रभावका कारण साना तथा मझौला व्यवसायलाई बचाउनलाई निकै कठिन भएको कुरामा कुनै शङ्का छैन । व्यवसाय क्षेत्रमा यति गम्भीर नकारात्मक प्रभाव देखिएको छ कि करिब ९२ प्रतिशत कम्पनी तथा फर्महरूले यही अवस्थामा अब सुधार गर्न सम्भव हुने छैन । यसका लागि विश्व समुदायको ध्यान जान जरूरी रहेको छ ।
विभागले गरेको एक अध्ययन प्रतिवेदनमा करिब ७१ प्रतिशत व्यवसायीसँग व्यवसायलाई पुनः सञ्चालन गर्ने थोरै पनि नगद नभएको देखिएको छ । त्यसैले व्यवसायलाई दीर्घकालीन हिसावले छाटकाँट गरी अघि बढ्नुको कुनै विकल्प नरहेको अर्थशास्त्रीहरूको धारणा रहेको छ
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: