काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले ७ स्थानीय तहलाई युवा मैत्री स्थानीय तहको रुपमा छनौट गरेको छ । परिषद्ले युवाका क्षेत्रमा राम्रो काम गरेको आधारमा सात वटै प्रदेशका एक/एक स्थानीय तहलाई युवा मैत्री स्थानीय तहको रुपमा छनौट गरेको हो ।
छनोट भएकामा प्रदेश नं १ को चौदण्डीगढी नगरपालिका उदयपुर, प्रदेश नं. २ को बर्दिवास नगरपालिका महोत्तरी, वाग्मती प्रदेशको खैरहनी नगरपालिका चितवन, गण्डकी प्रदेशको रुपा गाउँपालिका कास्की, प्रदेश नंं ५ को तुलसीपुर उपमहानगरपालिका दाङ, कर्णालीको महाँबु गाउँपालिका दैलेख र सुदूरपश्चिम प्रदेशको वेलौरी नगरपालिका कन्चनपुर रहेका छन् ।
परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले सबै युवा साक्षर भएको, बैदेशिक रोजगारमा बाध्य भएर नगएको, सीप विकास सिकेको, व्यवसायमा संलग्न भएको र प्रत्येक वडामा युवा क्लव भएको लगायतका सूचक हेरी ती स्थानीय तहलाई युवा मैत्री स्थानीय तह छनौट गरिएको बताए । छनोटमा परेका स्थानीय तहलाई परिषद्ले पाँच लाखका दरले प्रोत्साहन स्वरुप युवाको विकासका लागि रकम दिनेछ । परिषद्ले गत वर्षदेखि सात वटै प्रदेशमा युवा मैत्री स्थानीय तह छनौट गदै आइरहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: