Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

मकवानपुरगढीमा सिस्नुखेती शुरु

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा व्यावसायकिरुपमा सिस्नु खेती शुरु भएको छ । उक्त गाउँपालिकाको किसान समूहले सुकाउरामा बाँझो जमिनको झाडी फाँडेर सिस्नु खेती शुरु गरेको सो गाउँपालिकाकाले जनाएको छ । गाउँपालिका–७ का आधा दर्जन किसानले उक्त खेती गरेका हुन् । गाउँपालिकाको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले करिब एक बिघा जमिनमा सिस्नुको गानो रोपिएको जानकारी दिए ।

सिस्नु खेती गर्न गाउँपालिकाले रु एक लाख चालु आर्थिक वर्षमा दिएको छ । किसानले सिस्नुको धूलो बिक्री गर्ने लक्ष्य राखेर पहिलोपटक यसको खेती गरेका हुन् । किसान मानबहादुर मोक्तानले किसान समूहसँग मिलेर सिस्नु पिस्ने मेसिन खरिद गरेको बताउँदै सिस्नुको धूलो बिक्रीमा गाउँपालिकाले सहयोग गर्ने जानकारी दिए ।

यसैबीच हेटौँडा–६ को चौघडार शान्तिचौकका पाँच युवाले व्यावसायकि तरकारी खेती गरेका छन । रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टर कम्पनी दर्ता गरी रु ३५ लाखमा तरकारी खेती सुरु गरिएको बताइएको छ । विषादीरहित तरकारीमा उपभोक्ताको चाहना र माग अत्यधिक रहेकोले मौसमी र बेमौसमी तरकारी खेतीसँगै नयाँ प्रजातिका माछा, कुखुरा र बाख्रा पालनसमेत सञ्चालन गरेको उक्त कम्पनीका अध्यक्ष भरत सापकोटाले जानकारी दिए । हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागार्इँले त्यस कम्पनीको स्थालगत निरीक्षण गर्दै युवा पुस्ता व्यावसायिक कृषि कार्यमा लाग्नु उदाहरणीय भएको बताए । साथै उनले वडासमेतबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy