नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिको कुल सङ्ख्या १० लाख नाघेको छ।
विश्वभरि कोरोनाभाइरस महामारीबाट प्रभावित देशहरूको सूचीमा भारत अमेरिका र ब्रजिलपछि तेस्रो स्थानमा छ।
भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले शुक्रवार बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा देशभरि थप ३४,९५६ जनामा सङ्क्रमण पुष्ट भएपछि सङ्क्रमितको कुल सङ्ख्या १०,०३,८३२ पुगेको हो।
सरकारी तथ्याङ्कले अहिलेसम्म भारतमा २५,००० भन्दा बढी मानिसको मृत्यु भएको र ६,००,००० जना निको भएको देखाउँछ।
भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित छन्। राजधानी दिल्ली त्यसपछि तेस्रो स्थानमा आउँछ।
महाराष्ट्रमा अहिलेसम्म २,८४,००० जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् भने झन्डै ११,२०० जनाको मृत्यु भएको छ।
लकडाउन खुकुलो पारिएपछि ह्वात्तै बढ्यो
कोभिड-१९ नियन्त्रण गर्ने उद्देश्यले भारतमा मार्च महिनामा लकडाउन घोषणा गरिएको थियो। त्यति बेला सङ्क्रमितको सङ्ख्या केवल ५०० जति थियो।
तर जुन ८ देखि हिँडडुल र व्यापार-व्यवसायमा लगाइएका प्रतिबन्धहरू बिस्तारै खुकुलो पार्न थालिएपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ।
ठूलो जनसङ्ख्या र जनघनत्व भएका ठूला सहरहरू पनि धेरै भएकाले भारत कोभिड-१९ को केन्द्रबिन्दु बन्न सक्ने खतरा भएको विज्ञहरू बताउँछन्।
भारतमा ज्यानुअरी महिनामा पहिलो सङ्क्रमित फेला परेका थिए।
त्यसपछि १७० दिनमा १० लाख व्यक्ति सङ्क्रमित भइसकेका छन्। विभिन्न राज्यहरूमा परीक्षणको सुविधा विस्तार गरिएपछि सङ्क्रमण पुष्टि हुने क्रम पनि बढेको छ।
तर त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै ३,४०,००० मात्रै छ।
अरू अतिप्रभावित देशहरूको तथ्याङ्कसँग तुलना गर्न त्यो सङ्ख्या कम हो। त्यहाँ कोभिड(१९ सँग सम्बन्धित मृत्युदर पनि कम छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: