Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८२ बुधबार | 23rd April, 2025 Wed
Investment bank

देउवासँग भेटेलगत्तै किन बोलाए ठाकुर-महतो समूहले आफ्‍ना सांसदलाई रिसोर्टमा ?

खबरडबली संवाददाता

काठमाडौँ । आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर- राजेन्द्र महतो समूहले आफ्नो पक्षका सांसदलाई छलफलका बोलाएको छ । छलफलका लागि ठाकुर-महतो निकटका सासंद भक्तपुरको एक रिसोर्टमा जम्मा भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विश्वासको मत आव्हानका लागि बोलाएको बैठकमा जसपामा ठाकुर-महतो समूह तठस्थ बस्यो । तर उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूहले भने ओलीविरुद्ध मतदान गरेका थिए ।

अहिले सरकार गठनका लागि पनि जसपाभित्र विवाद छ । केही दिनअघि मात्रै देउवा, प्रचण्ड, यादव र भट्टराईबीच छलफल हुँदा ठाकुर समूहसँग कुरा गर्ने जिम्‍मा प्रचण्ड र देउवालाई दिइएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं ।  सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार बरियारपट्टी गाउँपालिका–१ मा गरेको चेकको क्रममा बिना...

एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छः राप्रपा अध्यक्ष लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष माननीय राजेन्द्र प्रसाद लिङ्देनले विदेशमा बस्ने नेपालीहरुको नागरिकता निरन्तरता हुनुपर्नेमा...

४७ सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ४७ सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा/क...

'लु' चल्न थालेसँगै जनजीवन प्रभावित

धनगढीमा यो वर्षकै सबैभन्दा बढी तापक्रम

धनकुटाबाट २० किलो गाँजासहित एक पक्राउ

धनकुटा । धनकुटाबाट २० किलो गांजा र मोटरसाइकल सहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ७ का २० बर्षिया अबि तामाङ र...

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन

परीक्षाको नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डको निर्णय

आफ्ना माग ७२ घन्टामा पुरा नभए आन्दोलन गर्ने कर्मचारीको चेतावनी

काठमाडौं  । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समिति...

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना स...

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना स...

तरकारी खेतीबाट आत्मनिर्भर मीना

गोरखा । यहाँको गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिन्छन्। उनले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा लिएर विगत १...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending