Khabar Dabali १३ माघ २०७८ बिहीबार | 27th January, 2022 Thu
Life insurence

देउवाका पक्षमा १४९ को हस्ताक्षर : शिर्ष नेता शितलनिवासमा 

खबरडबली संवाददाता

हस्ताक्षर गर्ने सांसदहरुमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित०, माधव नेपाल समूहका २७ र जसपाका १२ छन् ।

काठमाडौं । विपक्षी गठबन्धनको सिहंदरबार बसेको लगत्तै शिर्ष नेताहरु शितलनिवास पुगेका छन् । 

काग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव यादव र माधव कुमार नेपाल शितलनिवास गएका हुन् । संविधानको धारा ७६९५० अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका हुन् ।  

स्रोतका अनुसार नेताहरु यसअघि सिहंदरवारमा जुटाइएको १४९ सांसदहरुको हस्ताक्षर लिएर शितलनिवास पुगेका हुन् । हस्ताक्षर गर्ने सांसदहरुमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित०, माधव नेपाल समूहका २७ र जसपाका १२ छन् ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पशुपति धर्मशालाबाट बतास समुह आउट !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका  छन...

सिमकोटमा दुईदिनदेखि रोकिएका सीता एयरका विमानद्वारा आजदेखि उडान सुरू

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । हिमपातका कारण सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिए...

वर्षमान पुनले विमान चार्टर गरेको कुरा झुटो – कार्गो विमानमा नेपाल फर्किदै

काठमाडौं । लामो समयदेखि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन आज नेपाल फर्किंदैछन् । नेता पुन विमान चार्टर गरेर न...

के नाकबाट पानी बग्नु, खोकी लाग्नु ओमिक्रोनका लक्षण हुन ?

कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन विश्वभरि द्रुत गतिमा फैलिरहेको छ। मानिसहरू कस्ता लक्षणलाई लिएर सावधान हुनुपर्छ? विश्व स्वास्थ्य सङ्गठन डब्ल्यू...

बाँदर र सुँगुरमा परीक्षण सफल भएपछि मान्छेको दिमागमा चीप राखिदै !

यसअघि सुँगुर र बाँदरको दिमागमा चीप राखेर परीक्षण गरेको कम्पनीले अब मानिसमा पनि परीक्षण गर्ने बताइएको छ। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको दिमागक...

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुन: श्रम स्वीकृति जारी हुने, कसरी लिने ?

वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुन: श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यम...

कोरोनाका कारण सुनसान बन्यो देवघाट

चितवन । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने न...

मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक -प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको ब...

काेराेना उपचारमा सहयाेग गर्न माओवादीले बनायाे स्वास्थ टिम, कसरी सम्पर्क गर्ने ?

काठमाडौ । नेकपा माओवादी केन्द्रले काेराेना महामारीले प्रभावित बनेकालाई आवश्यक सहयाेग गर्न आपतकालीन टिम गठन गरेकाे छ । काेराेनाकाे तेश्राे लहर आक्रा...

तनहुँ दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page