Khabar Dabali १ भाद्र २०७९ बुधबार | 17th August, 2022 Wed

शितल निवासमा दावी दर्ता गरेर फर्किए शिर्ष नेता, राष्ट्रपतिले भनिन्–म हेर्छु

खबरडबली संवाददाता

काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको दावी प्रस्तुत गर्न शितलनिवास पुगेका शिर्ष नेताहरु हस्ताक्षरसहितको दावी दर्ता गरेर फर्किएका छन् । 

काग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव यादव र माधव कुमार नेपाल शितलनिवास गएका थिए । 

राष्ट्रपति विद्यादेवि भण्डारीसँग छोटो कुरा गरेका नेताहरुका अनुसार राष्ट्रपतिले ‘म हेर्छु’ भनेर छोटो प्रतिक्रिया दिएकी छिन् । 

हस्ताक्षर गर्ने सांसदहरुमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित) , माधव नेपाल समूहका २७ र जसपाका १२ छन् ।
 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा...

यस्तो हुनेछ आजको मौसमी पुर्वानुमान

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। शनिबार देशभर आंशिकदेखि ...

सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्न यस्तो छ तयारी

काठमाडौं। नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र...

१८ वर्षीय अर्जुन साहको हत्या आरोपमा पाँच जना पक्राउ

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका-७ निवासी १८ वर्षीय अर्जुन साहको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी लोहार...

मेलम्चीमा जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मेलम्चीमा भारी वर्षाका कारण मेलम्ची तटिय क्षेत्रमा सतर्कता अपानाउन भनिएको छ । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्...

जापान पुगेका प्रचण्डको भव्य स्वागत, कस्ता छन् कार्यक्रम ?

नारिता । माओवादी अध्यक्ष प्रचण्डलाई जापानमा भव्य स्वागत भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायतका पदाधिकारी र प्रवासी नेपाली...

श्री एयरलाइन्सको विमान नेपालगंजमा आकस्मिक अवतरण

काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।  श्री एयरलाइन्स नेपा...

ह्याकरको चेतावनीले बेलायतमा प्रधानमन्त्री निर्वाचन प्रभावित

काठमाडौ। विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्रीको निर्वाचनका लागि हुने मतदान प्रभावित हुने भएको छ । देशको सरका...

अमेरिकी सभामुख पेलोसी ताइवानमा, चीनद्वारा दर्जनौं ताइवानी कम्पनीमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीच भएको लामो टेलिफोन वार्तामा भएको सहमति उल्लंघन गर्दै अमेरिकी सभामुख न्यान्सी...

भारतले सप्तकोसी ब्यारेजको ढोका नखोल्दा २ हजार घरपरिवार जोखिममा

सुनसरी । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीमा बाढीले कटान तिव्र पारेको छ । सुनसरी र उदयपुरको सिमानामा सप्तकोसीको बाढीले कटान तीब्र...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page