काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २० हजार १६५ नमुनाको पीसीआर परीक्षण गर्दा ६०८५ जना संक्रमण देखिएको हो ।
आज ६८९८ जना निको भएका छन् । त्यस्तै ६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिकृया लेख्नुहोस्: