Khabar Dabali ७ माघ २०७८ शुक्रबार | 21st January, 2022 Fri
Life insurence

अध्यक्ष ओलीले लिए शपथ, लगतै नवनिर्वाचित केन्द्रीय सदस्यलाई शपथ खुवाए

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा। विजय सुब्बाले ओलीलाई शपथ गराएका हुन् ।

आफूले शपथग्रहण गरे लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका छन् । एमालेको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : स्वेतपत्र जारी गर्ने निर्णय

बागमती । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले प्...

स्थानीय तहको निर्वाचन समयमै गराउन एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको ...

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा एमाले र लोसपाबीच सहमति

काठमाडौं । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल बीच यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा एकअर्का...

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना

काठमाडौं । उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्...

कर्मचारी राखेर अनलाइनमा जुवा खेलाउने १२ जनालाई पक्राउ

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुनेगरी अनलाइनमार्फत जुवा खेलाउने  गरेको एउटा गिरोह प्रहरीको फन्दामा परेको...

चितवनमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

चितवन । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा ...

अठार हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

काठमाडौं । राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा दर्ता गराएको छ । राहदानी नियमाव...

सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघ्यो, निको हुने दर ९२ दशमलव दुई प्रतिशत

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उक्त सङ्ख्या बुधबारभन्दा ९८६ बढी हो । बुधबार देशभर ११ ह...

बालुवाटारमा देउवा, दाहाल र नेपालबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।उच्चस्तर...

लोकसेवाको सबै लिखित परीक्षा स्थगन

काठमाडौं । लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ ।  आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रण द...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page