Khabar Dabali १२ माघ २०७८ बुधबार | 26th January, 2022 Wed
Life insurence

बागमतीको मतगणना जारीः केसीको अग्रता

खबरडबली संवाददाता

काठमाडौं । नेपाली काँग्रेस बागमतीको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापति पदको २०० मत गन्दा जगदीश्वर नरसिंह केसी अगाडि छन् । उनले ११२ मत पाउँदा इन्द्र बानियाँले ८६ मत पाएका छन् भने २ मत बदर भएको छ ।

यसअघि १०० मत गन्दा केसी पछि परेका थिए । अहिले काठमाडौंको मतगणना भइरहेकाले केसीले अग्रता बनाएको बताइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रक...

मधेस प्रदेशमा गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार अर्याल विजयी

धनुषा । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माअ‍ोवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । उनी ६१५६ मतभारका साथ विजयी भएकी ...

प्रदेश १ मा कांग्रेसका बस्नेत निर्वाचित, गोला प्रथाबाट एमालेका बराल पराजित

विराटनगर । प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् । बुधबार नेकपा एमालेका उम्मेदवार गुरु ब...

कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

सुर्खेत । राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका माओवादीका...

बागमतीमा गठबन्धनका उम्मेदवार विजयी

मकवानपुर । बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार ९महिला०मा गोमादेवी तिमल्सिना र (अन्य)मा गठबन्धन दलकै कृष्ण प्र...

फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...

प्रदेश १ मा अन्तरघात, एमाले उम्मेदवार शेर्पा निर्वाचित

विराटनगर । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका ह...

नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड १९ प्रेस ब्रिफिङमा इपि...

प्रदेश १ मा गठबन्धनको तर्फबाट समाजवादीकी जयन्ती राई निर्वाचित

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी...

सुदूरपश्चिममा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट नेकपा एकीकृत समाजवादीकी गरिमा शाह  निर्वाचित भएकी छन् । बुधबार दिउँसो भएको मतगणना अनुसार उन...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page