Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

सार्वजनिक बससँग कार ठोक्किदा एकै परिवारको ७ जनाको मृत्यु

खबरडबली संवाददाता

याङ्गुन । म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

एक निजी कार सार्वजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।सो कारमा सवार रहेका व्यक्तिहरु एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले स्वतन्त्र पुष्टि गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल पुर्याइएको थियो । तर गम्भीर रुपमा घाइते भएका सबैको सो अस्पतालमा निधन भएको थियो ।मृत्यु हुनेमा तीन जना महिला र दुई बालबालिका पनि रहेका छन् । यस दुर्घटनमा परी बसका केही व्यक्ति घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसदमा सम्बोधन गर्ने भएको छन । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित...

एन्फा महिला लिगमा एपीएफको सानदार जीत

काठमाडौं । नेपाल एपिएफ क्लबले जीत हासिल गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा एपीएफ ...

सभापतिलाई अफ्ठ्यारो पार्नेगरी मात्रै सहकारी सम्बन्धी अध्यादेश ल्याइयो: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको सहकारी सम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी...

पूर्वमन्त्री प्रेम आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

काठमाडौँ। विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ।  महासङ्घले भारतको नयाँ दिल्लीस्थित खा...

क्रिकेटर आरिफ र आशिफ विवाह बन्धनमा बाधिए

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाधिएको छन । वीरगन्जका शेख दाजुभाइले बिहीबार र शुक्रबार विवाह गरेको हो । ...

माओवादी स्थायी कमिटी बैठक स्थगित, भोली बिहान बस्ने

काठमाडौं। नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ ।  आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रिय समितिमा पेश गर्ने...

कमल थापा नेतृत्वको राप्रपाले पृथ्वीनारायण शाहले दिएको दिब्योपदेशलाइ ‘पृथ्वी पथ’ रूपमा अंगिकार गर्ने

काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले दिब्योपदेशलाइ पृथ्वी पथको रूपमा अंगिकार गर्ने भएको छ । आज सम्पन्न केन्द्रिय समिति बैठकले श्री ५ बडामहा...

सहकारीको काम उत्पादनसँग जोडिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीको कामलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएको छन । दिगो पर्यटन सहकारी संस्थाको १...

राप्रपा नेपालको महाधिवेसन २०८२ मंसीर १३-१५ गते

काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टी महाधिवेसन गर्ने भएको छ ।  आज सम्मन्न केन्द्रिय समिति बैठकले २०८२ मंसीर १३–१५ गते काठमाडौंमा महा...

सपथ लिनु १० दिन अघि ‘वेश्यागमन’ बारे अदालतले ट्रम्पलाइ सजायँ तोक्ने

वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनु अघि अमेरिकी अदालतले सजायँ सुनाउने भएको छ ।  ह्वाइट हाउसमा द...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy