दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पाँचदलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताएका छन्।
संयुक्त निर्वाचन परिचालन समिति घोराही उपमहानगरपालिकाले घोराहीमा बुधबार गरेको संयुक्त प्रशिक्षणमा उनले प्रतिगमनविरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताए।
गठबन्धनले जनताको आधारभूत आवश्यकता पूरा गर्दै शान्ति प्रक्रियामा अपूरा रहेका केही कामलाई पूर्णता दिने दायित्व बोकेको बताए।
उनले भने, ‘मुलुकले अप्ठेरो परिस्थितिको सामना गर्दा जहिले पनि कांग्रेस र माओवादीले निकास दिँदै आइरहेका छन्। लोकतान्त्रिक आन्दोलन पनि कांग्रेस र माओवादीको तालमेलबाट नै अघि बढेको हो। जसले गर्दा हामीबीच गठबन्धन २०६१ सालमा नै भइसकेको थियो। अहिलेको वर्तमान राष्ट्रिय परिस्थितिले अझ बलियो बनाउने काम गरेको छ।’
उनले गठबन्धन पराजित भए मुलुक नै पराजित हुने भन्दै मुलुकको आगामी भाग्य र भविष्य सुनिश्चित गर्न गठबन्धनलाई नै जिताउन आग्रह गरे।
उनले भने, ‘प्रतिगमनकारीहरूले जनताको अधिकारमा कू गरी मुलुकलाई अन्योल र अस्थिरतातर्फ लैजान खोजेका छन्। प्रतिगमनविरुद्ध सशक्त भई प्रतिकार गर्नुपर्ने वेला आइसकेको छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - ०९:३५
हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...
आश्विन ४ गते, २०८१ - ०९:२७
सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...
आश्विन ४ गते, २०८१ - ०९:२४
काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...
आश्विन ४ गते, २०८१ - ०९:१४
अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...
आश्विन ४ गते, २०८१ - ०८:२०
अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्
आश्विन ४ गते, २०८१ - ०८:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...
आश्विन ४ गते, २०८१ - ०७:५४
‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’
आश्विन ४ गते, २०८१ - ०७:३५
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...
आश्विन ४ गते, २०८१ - ०७:०८
करोडौँ लगानीमा खुलेका होटल सुनसान
आश्विन ४ गते, २०८१ - ०७:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...
प्रतिकृया लेख्नुहोस्: