Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

यी हुन् प्रतिनिधिसभातर्फ कांग्रेसका ८९ उम्मेदवार (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८९ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएको छ । 

सत्ता गठबन्धनबाट माओवादी ४७, एकीकृत समाजवादी २०, लोसापा ७ र जनमोर्चा २ सिटमा उम्मेदवारी दिएका छन् । कांग्रेसले प्रदेश १ मा १९, मधेस प्रदेशमा १५ र बागमती प्रदेशमा १८, गण्डकी प्रदेशका ११, लुम्बिनीका १३, कर्णाली प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशमा ९ निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिइएको छ ।​ 

प्रतिनिधिसभातर्फका उम्मेदवार

प्रदेश १

१ तेह्रथुम – सीता गुरुङ

२ पाँचथर – भीष्मराज आङदेम्बे

३ धनकुटा – सुनिल थापा

४ संखुवासभा – दीपक खड्का

५ ओखलढुंगा – रामहरि खतिवडा

६ सोलुखुम्बुम – बलबहादुर केसी

७ इलाम २ –  डम्बर खड्का

८ झापा १ – विश्वप्रकाश शर्मा

९ झापा ३ – कृष्णप्रसाद सिटौला

१० झापा ४ – देउकुमार थेबे 

११ झापा ५ – खगेन्द्र पाण्डव अधिकारी

१२ मोरङ १ – डिगबहादुर लिम्बु

१३ मोरङ २ –  सुजाता कोइराला

१४ मोरङ ३ –  सुनिल शर्मा

१५ मोरङ ६ – डा. शेखर कोइराला

१६ सुनसरी २  – सिताराम मेहता

१७ सुनसरी ३ – विजयकुमार गच्छदार

१८ सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

१९ उदयपुर–१  डा.नारायण खड्का​

मधेस प्रदेश

१ सप्तरी १ – रामदेव साह

२ सप्तरी ३ – दिनेशकुमार यादव

३ सप्तरी ४ – तेजुलाल चौधरी 

४ ​सिरहा १ – पद्मनाराण चौधरी

५ सिरहा २ – चित्रलेखा यादव

६ धनुषामा २ – रामकृष्ण यादव

७ धनुषा ४ – महेन्द्र यादव

८ महोत्तरी ४ – महेन्द्रकुमार राय यादव

९ सर्लाही – ४ नागेन्द्र कुमार राय

१० रौतहट २ – रित्तोद आलम

११ रौतहट ४ – देवप्रसाद तिमिलसिना  

१२ बारा १ – उमाकान्त चौधरी

१३ पर्सा – २  अजयकुमार चौरासिया

१४  पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

१५ पर्सा ४ – रमेश रिजाल​

बागमती प्रदेश

१ काभ्रे २ –  शीवप्रसाद हुमागाईँ

२ ललितपुर १ – उदयशमशेर राणा

३ भक्तपुर २ – दुर्लभ थापा

४ काठमाडौं १ – प्रकाशमान सिंह

५ काठमाडौं ३ – सन्तोष चालिसे

६ काठमाडौं ४ – गगन थापा 

७ काठमाडौं ५ –  प्रदीप पौडेल

८ काठमाडौं ६ –  भीमसेनदास प्रभान

९ काठमाडौं १० – राजेन्द्र कुमार केसी

१० रसुवा – मोहन आचार्य

११ नुवाकोट २ – अरजुननसिंह केसी

१२ सिन्धुली १ – श्यामकुमार घिमिरे

१३ ​सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

१४ धादिङ २ – दिलमान पाख्रीन

१३ मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

१६ चितवन १ –  विश्वनाथ पौडेल

१७ चितवन २ – उमेश श्रेष्ठ

१८ रामेछाप – कान्छाराम तामाङ

गण्डकी प्रदेश

१ तनहुँ १ – रामचन्द्र पौडेल

२ तनहुँ २ – शंकर भण्डारी३ स्याङ्जा–१ राजु थापा

४ स्याङजा २ – धनराज गुरुङ

५ नवलपुर १ – शशांक कोइराला

६ पर्वत – अर्जुन जोशी

७ मनाङ  – टेकप्रसाद गुरुङ 

८ कास्की १ – किशोरदत्त बराल

९ गोरखा १ – राजेन्द्र बजगाईँ

१० म्याग्दी – खमबहादुर गर्जुवा

​११ मुस्ताङ – याेगेश गाैचन थकाली

लुम्बिनी प्रदेशका 
 
१ गुल्मी १ – चन्द्र भण्डारी 

२ नवलपरासी २ – देवेन्द्र कँडेल

३ नवलपरासी – १ विनोद चौधरी

४ रुपन्देही ३ – बालकृष्ण खाण

५ रुपन्देही ४ – प्रमोद  यादव

६ रुपन्देही ५ – भरतकुमार शाह

७ कपिलवस्तु–२  सुरेन्द्र आचार्य

८ कपिलवस्तु ३ –  अभिषेकप्रताप साह 

९ अर्घाखाँची – पुष्पा भुसाल

१० दाङ ३ – दिपक गिरि

११ बाँके ३ – किशोरसिंह राठौर

१२ बर्दिया १ – सञ्जय गौतम

१३ पाल्पा १ – ज्ञानबहादुर गाहा

कर्णाली प्रदेश

१ मुगु – ऐन बहादुर शाही

२ सुर्खेत १ – पूर्णबहादुर खड्का

३ सुर्खेत २ – हृदयराम थानी

४ दैलेख २ –  दिक्पाल शाही

सुदूरपश्चिम प्रदेश

१ डडेल्धुरा – शेरबहादुर देउवा

२ बाजुरा  – बद्री पाण्डे

३ दार्चुला – दिलेन्द्र बडू

४ अछाम २ – पुष्प शाह

५ कञ्चनपुर २– एनपी साउद
 
६ कञ्चनपुर ३ – रमेश लेखक

७ कैलाली १ – रामजनम चौधरी

८ कैलाली ४ – वीरबहादुर बलायर

९ कैलाली ५ – डिल्लीराज पन्त

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending