Khabar Dabali २० मंसिर २०७९ मंगलवार | 6th December, 2022 Tue

खोटाङमा विशाल भट्टराई पराजित, माओवादीका रामकुमार राई विजयी

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । खोटाङमा माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन्। उनले नेकपा एमालेका विशाल भट्टराईलाई पछि पार्दै विजयी बनेका हुन्। 

माओवादीका राईले ३१ हजार ३५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भट्टराईले २८ हजार ६८२ मत पाएका छन्। 

यसअघिको निर्वाचनमा भने खोटाङबाट एमालेका भट्टराई निर्वाचित भएका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घर बनाइदिने प्रलोभनमा योजनाबद्ध तरिकाले संस्थाको नाममा लाखौँ ठगी

रुपन्देही । रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्था...

समानुपातिकतर्फको मतगणना मङ्गलबार सकिने

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलबार सकिने भए...

बागमती प्रदेशमा डेङ्गुको सङ्ख्या ४२ हजारभन्दा बढी पुग्यो

काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।      बा...

डेढ दशकमा बल्ल ६४ प्रतिशत सम्पन्न भयो मध्यपहाडी राजमार्ग

काठमाडौं। मध्यपहाडको समृद्धिको आधारका रुपमा रहेको पुष्पलाल ९मध्यपहाडी० राजमार्गको निर्माण शुरु भएको डेढ दशकमा ६४ प्रतिशत पूरा भएको छ ।  आयोजनाको पहिले...

अभावमा गुज्रिँदै साङ्केतिक विद्यालय

सुर्खेत ।सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना ...

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अव...

गठबन्धनको निष्कर्ष : थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता

काठमाडौँ । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले संविधान सुरक्षित भएको र मुलुकमा राजनीतिक स्थायित्व भएको निष्कर्ष निकालेको छ । मंसिर ...

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे)नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसअघि नेकपा एम...

अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ ।  भेटमा उनी...

अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बालुवाटार बैठकको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो न...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page