काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणनाअनुसार सो पार्टीले आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीको समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पुर्याएको हो ।
त्यस्तै सोही समयमा एमालेले २४ लाख १३ हजार २२२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ मतसहित दोस्रो स्थान बनाएको छ । माओवादीले १० लाख कटाएर तेस्रो स्थान कायम राखेको छ ।
त्यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १३ हजार कटाएर पाँचौ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख कटाएर छैठौं, सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार मत पाएको छ । समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।
जनमतले २ लाख ३४ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार र लोसपाले १ लाख २२ हजार मत ल्याएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८१ - १४:४९
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई लोकतान्त्रिक र आधुनिक बनाउन मन्त्रालय सक्रिय रहेको बताएको छन । पञ्च...
माघ १३ गते, २०८१ - १४:३४
काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसदको अधिवेसन सुरू हुनु ३ दिन अघि अर्थात आगामी माघ १५ गतेका लागि दलको बैठक बोलाएको हो। राष्...
माघ १३ गते, २०८१ - १४:१८
हेटौँडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको ...
माघ १३ गते, २०८१ - १४:०१
काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दाय...
माघ १३ गते, २०८१ - १३:४९
वासिंगटन डिसी। अमेरिकामा फक्स न्यूजका प्रख्यात होस्ट पीट हेगसेथ रक्षा सचिवमा निर्वाचित भएका छन् । अमेरिकी सिनेटले रक्षा सचिवका लागि फक्स न्यूजका प...
माघ १३ गते, २०८१ - १३:४१
काठमाडौं । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ ।पहिलो दिन संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको सम्बोधन गर्न...
माघ १३ गते, २०८१ - १३:२९
महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता रहेको बताएको छन । जनकपुरधाममा आज प्रधा...
माघ १३ गते, २०८१ - १२:५४
काठमाडौं । प्रेस चौतारी नेपाल बाँकेको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट कमल डाँगी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएको छन । कमिटी...
माघ १३ गते, २०८१ - १२:४४
काठमाडौं । प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशन शनिबार बिराटनगरमा सम्पन्न भएको छ । अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चय...
माघ १३ गते, २०८१ - १२:३५
काठमाडौं । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । कृषि विज्ञका रूपमा परिचित र आफैंले खोलेको'शुभद्रा मदन फा...
प्रतिकृया लेख्नुहोस्: