Ntc summer Offer
Khabar Dabali २ फाल्गुन २०८१ शुक्रबार | 14th February, 2025 Fri
Investment bank

सुनसरी–४ सञ्‍चारमन्‍त्री कार्कीद्वारा पुनः मतगणना गर्न माग, गणना अवरुद्ध

खबरडबली संवाददाता

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ को मतगणना शनिबारदेखि अवरुद्ध छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मत गणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि दुई दिनदेखि मत गणना रोकिएको हो।

लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट उम्मेदवार समेत रहेका कांग्रेस नेता कार्कीले एमालेले मतगणनामा धाँधली गरेको आरोप लगाएका छन् । उनले आयोगकै मिलेमतोमा ६ सय ६ मत एमाले उम्मेदवारका पक्षमा जोडेको आरोप लगाउँदै आएका छन् ।

उनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दिएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूमिसम्वन्धी अध्यादेश पार्टीले अस्वीकार गर्ने निर्णय गरिसकेको छ, सरकारबाट बाहिरिने अवस्था बन्दैछः अध्यक्ष ठाकुर

सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारबाट बाहिरिने अवस्था आउन लागेको बताएको छन । सर्लाही सदरमुकाम मलङ्गव...

ताइवानको फुड कोर्टमा ग्यास विस्फोट : चार जनाको मृत्यु, २६ घाइते

ताइपेई । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा बिहीबार भएको ग्यास विस्फोटमा चार जनाको मृत्यु भएको र २६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएक...

नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चप...

रुकुमपश्चिमको खारा ब्यारेक नजिक फेरि भेटियो बम

रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ । त्रिवेणी गाउँपालिका ६ पात्लास्थित रमेश ओलीको खेतबार...

‘फोर नेसन्स कप’ का लागि महिला टोलीको घोषणा

काठमाडौँ । घरेलु मैदान दशरथ रङ्गशालामा फागुन ४ देखि १५ गतेसम्म हुने ‘फोर नेसन्स कप’अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला ट...

रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त...

कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट

स्याङ्जा । कार्यसम्पादनको मूल्याङ्कनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्येबाट काली...

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार अण्डर ग्राउण्ड गर्नका लागि होरीजेन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वित...

सबै नेपालीसम्म निरोधात्मक अभियान पुर्‍याऔँः स्वास्थ्यमन्त्री

लेखनाथ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरू विरुद्धको निरोधात्मक अभियान सबै नेपालीसम्म लैजानुपर्नेमा जोड दिएको छन । बिहीबार ...

त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट जडान तथा प्यारापिट निर्माणका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भए...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy