NTC Banar
Khabar Dabali १४ माघ २०७९ शनिबार | 28th January, 2023 Sat

स्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ

Golden Oak
खबरडबली संवाददाता

काठमाडौ । नेपाल प्रहरीले स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुध्द एयरको विमानबाट काठमाडौँदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । 

पक्राउ परेका अलीसँग रु एक हजार दरका चार सय ८४ थान र रु पाँच सय दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरेको छ । अलीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आउँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि यही माघ १५ गते नेपाल आउँदै छिन् । भ्रमणको क्रम...

उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटवीच भेटवार्ता

काठमाडौ । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटबीच भेटव...

चितवन–२ मा उपनिर्वाचन हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएको चितवन २ मा उपनिर्वाचन हुने भएको छ । सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अवैध...

प्रधानमन्त्री प्रचण्डले लिए गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं । रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् ...

रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ । रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ...

प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउँदै रवि

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनाम...

रवि लामिछानेको प्रतिक्रिया: म अनागरिक भएँ, अदालतको फैसला स्वीकार गर्छु

काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन्। सर्वोच्च अदालतले नागरिकता सम्बन्धी मुद...

सर्वोच्चबाहिर रविका कार्यकर्ताको नाराबाजी, केही पक्राउ

काठमाडौ । सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ता तथा समथर्कले नाराबाजी गरेका छन्।  सर्वोच्चको संवैधानिक इजलासले  शुक्रबार लामिछानेको न...

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि खारेज (फैसलाको पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि खारेज गरेको छ । यससँगै उनको उपप्रधानमन्त्री तथा गृ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page