काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । उपसभापति खड्काको निजी निवास गल्फुटारमा आइतबार दुईबीच शिष्टाचार भेटमा खड्काले अध्यक्ष राउतलाई प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा जनमत पार्टीले हासिल गरेको विजयका लागि बधाई तथा शुभकामना दिएका थिए ।
भेटमा सन्दर्भमा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २३ गते, २०७९ - १४:३०
काठमाडौ । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का त...
माघ २३ गते, २०७९ - १४:०८
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देशाई नियुक्त भएका छन् ।लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालयले...
माघ २३ गते, २०७९ - १३:४९
काठमाडौं। टर्की र सिरियामा गएको भूकम्पको कारण करिब तीन सय जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा सोमबार गएको ७.८ म्याग्निच्य...
माघ २३ गते, २०७९ - १३:१९
काठमाडौ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स ९युएइ०को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औँ एसियाली क्षेत...
माघ २२ गते, २०७९ - २०:२५
काठमाडौं । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिए...
माघ २२ गते, २०७९ - २०:०३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बा...
माघ २२ गते, २०७९ - १९:४६
काठमाडौ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृ...
माघ २२ गते, २०७९ - १९:३५
काठमाडौ । बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरूले ततकाल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँद...
माघ २२ गते, २०७९ - १९:२६
काठमाडौ । किसान सङ्घर्ष समितिले किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य लागू गर्न माग गरेका छन् । सङ्घर्ष समितिले आज किसानलाई परेका समस्या तत्काल समा...
माघ २२ गते, २०७९ - १९:१९
काठमाडौ । साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कम...
प्रतिकृया लेख्नुहोस्: