Ntc summer Offer
Khabar Dabali १३ फाल्गुन २०८० आईतवार | 25th February, 2024 Sun
NIMB

शशांकलाई भेट्न पुगे गगन थापा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगन थापा नेता डा। शशांक कोइरालालाई भेट्न उनकै निवास पुगेका छन् ।

मंगलबार साँझ शशांक निवास महाराजगञ्ज पुगेर उनले संसदीय दलको नेताको चुनावमा आफूलाई मतदान गर्न आग्रह गरेका हुन् ।शशांकले भने यस विषयमा सोचौंला भन्ने जवाफ दिएको उनीनिकट एक नेताले जानकारी दिए ।

संसदीय दलको निर्वाचनका लागि थापासँगै पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दादुरा-रुबेलाविरुद्धको खोप अभियान स् रुपन्देहीमा ३ लाख १४ हजार ७३८ खोप लगाइने

भैरहवा। दादुरा-रुबेलाविरुद्धको खोप अभियान रुपन्देहीमा आजबाट सुरु भएको छ । गत वर्ष कतिपय जिल्लामा दादुरा-रुबेलाको संक्रमण देखापरेपछि सरकारले यसवर्ष फाग...

जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएको छन् ।  ने...

कुशल भुर्तेलले प्रहार गरे नेदरल्यान्ड्सविरूद्ध अर्धशतक

काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध टस हारेको नेपालले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अ...

माओवादी स्थायी समिति बैठक सर्‍यो

काठमाडौं। आइतबार बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ ।  पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी आइतबार बिहान ११ ...

नेपालले छैटौँ विकेट गुमायो, भीम शार्की शून्य रनमा आउट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेट गुमाइसकेको छ । शून्य रन बनाएका भीम शार्की आउट भएका हुन् । उनी बास डी...

नेदरल्यान्ड्सविरुद्ध कप्तान रोहित पौडेल १६ रनमा आउट

काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध टस हारेको नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।खेलमा नेपालले चार विकेट गुमाएको छ। न...

अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी

काठमाडौँ । अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको छ । ट्रे...

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौ। सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । यसले पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्...

दादुराविरुद्वको खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील

रसुवा । यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्वको खोप लगाइँदैछ । रसुवामा पनि उक्त अभियानलाई सफल पा...

निष्ठा र समर्पण भावका साथ काम गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले युवा वर्ग नै राष्ट्रको भविष्य भएको र राष्ट्रप्रतिको उनीहरुको माया, समर्पणभाव र निष्ठाले नै हाम्रो राष्ट्र, ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies