काठमाडौं । नेपाल टेलिकमका सबै सेवा अवरुद्द भएको छ ।
ल्याण्डलाइन, प्रिपेड, पोष्टपेड तथा इनटरनेट सेवा समेत अवरुद्द भएको हो ।
मंगलबार विहान १२ : ३० बजेटबाट सेवा अवरुद्द भएको हो । नेपाल टेलिकमको आधिकारीक अनलाइन पोर्टलसमेत अवरुद्द छ । यसबारे टेलिकमले कुनै आधिकारिक जानकारी गराएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०७९ - १३:२४
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका सदस्यहरुको नयाँ ग्रेडिङ गरेको छ । हिजोबाट पोखरामा बसेको कार्यसमितिको बैठकले नयाँ बर्गिकरण ...
माघ १८ गते, २०७९ - १३:०३
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड)की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्। युएसएडले जारी गरेको विज्ञप्तिअनुसार पावर...
माघ १८ गते, २०७९ - १२:३५
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित गर्न नयाँ व्यवस्था लागू गर्ने भएको छ। आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्य...
माघ १८ गते, २०७९ - १२:३२
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिका लागि सारिएको छ। विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर...
माघ १८ गते, २०७९ - १२:३२
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिका लागि सारिएको छ। विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर...
माघ १८ गते, २०७९ - ११:२७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण...
माघ १८ गते, २०७९ - १०:३२
काठमाडौं । बेनफिकाका अर्जेटिनी मिडफिल्डर खन्जो फर्नान्डेज चेल्सी जाने पक्का हुँदा सिटीका पोर्चुगिज डिफेण्डर जोआओ क्यान्सेलो बार्यन म्युनिख जाने भएका छ...
माघ १७ गते, २०७९ - १२:११
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न हिजो सुरु भएको पदाधिकारी बैठ...
माघ १७ गते, २०७९ - ११:३५
काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ २७ गतेदे...
माघ १७ गते, २०७९ - ११:३३
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक ...
प्रतिकृया लेख्नुहोस्: