Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

सभामुखमा उम्मेदवारी दिनुअघि जसपा, एकीकृत समाजवादी र लोसपासँग छलफल गर्दै कांग्रेस

खबरडबली संवाददाता

काठमाडौ । नेपाली कांग्रेसले जनता समाजवादी पार्टी ९जसपा०, नेकपा एकीकृत समाजवादी र लोसपासँग छलफल गर्ने भएको छ। सभामुखमा उम्मेदवारी दर्ता गर्नुअघि यी दलहरूसँग छलफल गर्ने भएको हो ।

कांग्रेसले सभामुखमा सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने तयारी गरेको छ। 

कांग्रेसले सरकारलाई विश्वासको मत दिएका तर सरकारमा सहभागी नभएका दलहरूको मोर्चा बनाउने तयारी गरेको हो।

बुधबार बिहान सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग निवास धुम्बाराहीमा छलफल गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास, धार्मिक पर्यटन प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८१/...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

चितवन । नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले ...

बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

भोजपुर । उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौँ । सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री ...

सोमपाल र सागरको शानदार बलिङ, वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएक...

हेटौंडाको बसपार्कमा एक युवकमाथि खुकुरी प्रहार

हेटौंडा । हेटौंडा १० बसपार्कमा आज बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने बर्ष १९ को आयुष...

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रुपमा स्थापित ...

चितवनमा गैँडाको आक्रमणबाट ७२ वर्षीय वृद्ध घाइते

हेटौंडा । चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा शुक्रबार गैँडाको आक्रमणबाट एकजना घाईते भएका छन् ।  घाइते हुनेमा भरतपुर महानगरपालिका २२ पटिहानीका...

कैलालीमा भन्सार छलेर ल्याएको ५ लाखको सामान बरामद

धनगढी। कैलालीमा भन्सार छली गरी ल्याइएको पाँच लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ। धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपाल...

सागरको उत्कृष्ट बलिङ, वेस्ट इन्डिज ए का तीन विकेट लिए

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ ।  नेपाली बलर सागर ढकालले तिनै विकेट लिएका हुन् । सागरले वेस्ट इन्डिज ए का जोन्सन चार्लेज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies