Ntc summer Offer
Khabar Dabali २ आश्विन २०८२ बिहीबार | 18th September, 2025 Thu
Investment bank

१०–१० वटा दल भएरनी सरकारलाई पूर्णता दिन सकेनन् : ओली

कोही महानगर भत्काउनेबाहेक केहि गर्दैनन्

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०–१० वटा पार्टी मिलेर पनि सरकार बनाउन नसकेको व्यङ्ग्य गरेका छन् । आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल भएको आरोप लगाएका छन् ।

१०–१० वटा पार्टी मिलेर पनि सरकार बनाउन नसकेको भन्दै ओलीले व्यङ्ग्यसमेत गरे ।अझै सरकारले पूर्णता पाउन सकेको छैन । १०–१० वटा पार्टीले सरकार बनाउन सक्दैन । गठबन्धन पनि कति हो टुंगो छैन । कहिले सात भन्या छ कहिले आठ, कहिले नौ, कहिले दश । राजनीतिक तामाशा देखाइएको छ ।’

त्यस्तै, स्थानीय तहले गरेको कामप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे । ‘हाम्रो महानगर, उपमहानगरहरूले कसरी काम गरेको छ । कोही भत्काउने काम मात्र गर्छ, निर्माणको काम केही छैन । कहीँ निर्माण गर्नै पाउँदैन,’ ओलीले भने ।

सत्तारुढ दलहरु केवल सरकार परिवर्तनको खेलमा मात्र लागेको र विकास निर्माणको काम केही पनि गर्न नसकेको अध्यक्ष ओलीले दाबी गरेका हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन मन्त्रीले अवलोकन गरे संसद्को भग्नावशेष

काठमाडौं । मन्त्रीत्रय रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा भएको आगजनीबाट क्षतिग्रस्त संघीय संसद्को भवन ...

यस वर्षको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ ।   समितिले सूचना जारी गरेको सुचना अनुसार बडादश...

दीपेन्द्र सिंह ऐरीको वरियता चौथो स्थानमा झर्यो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी आइसिसी टी-२० आई अलराउन्डर वरियतामा चौथो स्थानमा पुगेका छन् । बुधबार आइसिसील...

तनहुँ प्रशासनले बिहीबारदेखि नागरिकता सम्बन्धी सेवा दिने

तनहुँ । जेन-जी प्रदर्शन पश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने भएको छ।जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि नयाँ नागरिकता र ...

गाजा सहरबाट करिब ४८ हजार मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ

कोलम्बो। संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओसिएचए) का अनुसार गाजा सहरमा हालैका दिनमा भएसँगैको स्थल कारबाहीका कारण करिब ४८ हजार प्या...

जेनजी सहिदको सम्मानमा धनगढीको एक सडकलाई जेनजी मार्ग नामाकरण गरिेने

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले जेनजी आन्दोलनका सहिदको सम्मानमा धनगढीको एक सडकलाई जेनजी मार्ग नामाकरण गर्ने भएको छ। सो पालिकाले धनगढी उपमहान...

सुदन गुरुङमाथि आक्रमण प्रयास, भन्छन् : मार्ने उद्देश्यले नै आएका देखिन्थे

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको र त्...

जेनजी आन्दोलनको कारण उपभोग्य वस्तुको मूल्य बढ्यो, स्थानीय आन्दोलित

कावासोती। जेनजी आन्दोलनको कारण महँगी बढन थालेपछि पूर्वी नवलपरासीमा बजारमा २० प्रतिशत माथि महँगी बढेको स्थानीयबासीको भनाइ छ ।  भदौ २३ गतेदेखि चलेको ...

माधवको टिप्पणी: ओलीको दम्भ र अहंकारले मुलुकलाई अकल्पनीय क्षति

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै तत्कालीन सत्ताधारीको दम्भ रअहंकारले...

गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका पाँच जनासहित छ जना बिरामी

रेसुङ्गा। गुल्मीको गुल्मी दरबार गाउँपालिका –१ बलिथुम बजारमा जङ्गलबाट ल्याएको बिषालु च्याउ खाँदा एकै परिवारका पाँच जनासहित छ जना बिरामी परेका छन्।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending