काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से १६.४ अंक बढेर २०३७.०६ अंकमा पुगेको छ । पहिले बजारमा सामान्य उतारचढाव भइरहेको हुनथ्यो भने आज बजारमा तिब्र रुपमा माथि आएको थियो ।
आजका दिन बजारमा तीव्र उतारचढाव देखिएको थियो भने २०२० अंकबाट खुलेको सेयर बजार दिउँसो १ : ३५ बजे २०६६ अंकसम्म पुगेको थियो । तर बजारमा बिक्रीकर्ताको चाप बढ्न थाल्ये पछि र २ : ५० बजे २०१६ अंकसम्म झरेको थियो । झरेको १० मिनेटमै फेरि बढेर २०३७ अंकमा कायम भएको थियो । तीव्र उतारचढाव हुँदा कुल ५ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
१२६ कम्पनीको मूल्य बढ्दा ९१ कम्पनीको घट्यो भने ६ कम्पनीको भने स्थिर रहृयो । बैंकिङ १५, जलविद्युत् १२, जीवन बीमा १६४, उत्पादन ३४, माइक्रोफाइनान्स ६५ र अन्य उपसमूह ३२ अंकले बढ्दा विकास बैंक ३६, फाइनान्स १५, होटल तथा पर्यटन ४३, निर्जीवन बीमा ६७ र ब्यापार उपसमूह २० अंक घटेको छ । त्यसतै खप्तड लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत र भूगोल इनर्जीको ७.५, आदर्श लघुवित्तको ७.५ र लक्ष्मी लघुवित्तको मूल्य ६.६ प्रतिशत बढे्को छ भने राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशतले घटे्को छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:४५
काठमाडाैं । काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई...
मंसिर २१ गते, २०८२ - १७:४०
पर्वत। दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ। विसं २०४९ मा मार्ग विस्तार गरिए पनि ...
मंसिर २१ गते, २०८२ - १७:३७
जुम्ला । कनकासुन्दरी गाउँपालिका–६ स्थित गोठिज्युला प्रहरीचौकीले सुविधा सम्पन्न पक्की भवन प्राप्त गरेको छ। प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सु...
मंसिर २१ गते, २०८२ - १७:३५
काठमाडौं । दुई दिने भ्रमणका क्रममा यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारतको नयाँ दिल्लीमा रहेका छन् । विहिबार बेलुका दिल्ली पुगेका पुटिनलाई वि...
मंसिर २१ गते, २०८२ - १७:३२
काठमाडौँ । सरकारले कृषि क्षेत्रको विकासका लागि कृषियोग्य जमिन छुट्याउने भएको छ । कृषियोग्य जमिनको संरक्षणका लागि कृषि र गैरकृषि जग्गा वर्गीकरण गर्न ला...
मंसिर २१ गते, २०८२ - १७:३०
सुमात्रा । इन्डोनेसियाको सुमात्रा टापुमा थप भारी वर्षाको सम्भावना देखिएको छ, जसले पहिले नै बाढीबाट प्रभावित क्षेत्रहरूमा थप चुनौतीपूर्ण अवस्था सिर्जना...
मंसिर २१ गते, २०८२ - १७:२७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणले देशका अन्य प्रदेशहरूमा पनि प्र...
मंसिर २१ गते, २०८२ - १७:१९
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालका युवापुस्ता, विशेषगरी जेनजी पुस्ताबीच नेकपाप्रतिक...
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...




प्रतिकृया लेख्नुहोस्: