काठमाडौं । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न माग गरिएको छ । चारवटा प्राध्यापक संघले चलाउनेमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाहीको माग गरेका हुन् ।
अनशन बसेका चलाउनेलाई भेटी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन केन्द्रीय समिति, एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन, नेपाल र समाजवादी प्राध्यापक संघले दोषीलाई कारबाही गर्न माग गरेको हुन् ।
चार संगठनले एक विज्ञप्ति जारी गर्दै –‘घटनामा संलग्न दोषी उपर कारवाही हुनुपर्ने र पीडितलाई न्याय दिनुपर्छ भन्ने कुरामा हामी प्रतिवद्ध छौँ । न्यायालयमा अन्तिम सुनुवाइको अवस्थामा रहेको उक्त मुद्दा फिर्ताको निर्णय कुनै पनि दृष्टिमा सही हुन सक्दैन । अदालतमा विचाराधीन मुद्दाको निरूपण अदालतबाटै हुन पाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको बताएका छन् ।
‘उक्त निर्णय तत्काल बदर गरी व्यक्तिको न्यायिक अधिकारको सुनिश्चितता गरियोस् भनी नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौँ । अन्यथा न्याय प्राप्तिका लागि हामी जुनसुकै कदम चाल्न बाध्य हुने व्यहोरा सार्वजनिक गर्दछौँ’, प्राध्यापकहरूको विज्ञप्तिमा भनिएको छ ।
याे पनि पढाैं
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८१ - १४:५८
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं धरौटी बुझाएर रिहा भएकी छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासह...
पौष २६ गते, २०८१ - १४:५०
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष (आव) २०८०/८१ मा गरेका कार्यसम्पादन विवरण मूल्याङ्कनका लागि ऊर्ज...
पौष २६ गते, २०८१ - १४:४८
तनहुँ । श्रीमती हत्याको आरोपमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार...
पौष २६ गते, २०८१ - १४:४०
काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका...
पौष २६ गते, २०८१ - १३:२८
संविधान संशोधन हुन्छ, गर्छ र गर्ने होः सरकारका प्रवक्ता गुरुङ काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा...
पौष २६ गते, २०८१ - १३:०६
स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ
पौष २६ गते, २०८१ - १२:५१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेग्लाबेग्लै ...
पौष २६ गते, २०८१ - १२:४८
काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान गरिएको छ । प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको निम्ति गठित सिफारिस समि...
पौष २६ गते, २०८१ - १२:४६
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सुविसु केवलनेटलाई नयाँ लाइसेन्स दिएको छ । सुविसुले करिब ३१ करोड बक्यौता बुझाएपछि लाइसेन्स नवीकरण गरिएको प्राधिकर...
पौष २६ गते, २०८१ - १२:४२
काठमाडौं । काठमाडौं महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम व...
प्रतिकृया लेख्नुहोस्: