Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

त्रिविका उपप्राध्यापक चलाउनेलाई न्याय दिन चारवटा प्राध्यापक संघको माग

खबरडबली संवाददाता

काठमाडौं ।  त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न माग गरिएको छ । चारवटा प्राध्यापक संघले चलाउनेमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाहीको माग गरेका हुन् ।

अनशन बसेका चलाउनेलाई भेटी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन केन्द्रीय समिति, एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन, नेपाल र समाजवादी प्राध्यापक संघले दोषीलाई कारबाही गर्न माग गरेको हुन् ।

चार संगठनले एक विज्ञप्ति जारी गर्दै –‘घटनामा संलग्न दोषी उपर कारवाही हुनुपर्ने र पीडितलाई न्याय दिनुपर्छ भन्ने कुरामा हामी प्रतिवद्ध छौँ । न्यायालयमा अन्तिम सुनुवाइको अवस्थामा रहेको उक्त मुद्दा फिर्ताको निर्णय कुनै पनि दृष्टिमा सही हुन सक्दैन । अदालतमा विचाराधीन मुद्दाको निरूपण अदालतबाटै हुन पाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको बताएका छन् ।

‘उक्त निर्णय तत्काल बदर गरी व्यक्तिको न्यायिक अधिकारको सुनिश्चितता गरियोस् भनी नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौँ । अन्यथा न्याय प्राप्तिका लागि हामी जुनसुकै कदम चाल्न बाध्य हुने व्यहोरा सार्वजनिक गर्दछौँ’, प्राध्यापकहरूको विज्ञप्तिमा भनिएको छ ।

याे पनि पढाैं

विना आधार उपप्राध्यापकका  आक्रमणकारीको मुद्दा फिर्ता

उप प्राध्यापक चलाउने सहित आधादर्जन विद्यार्थी नेता काठमाडौं अदालत परिसरबाट पक्राउ

उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जना कोटेश्वरबाट पक्राउ

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद लड्डु बारेको विवाद के हो ?

काठमाडौँ । आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पाइने लड्डुलाई लिएर विवाद बढ्दै गएको छ । प्रसादको लड्डूमा जनावरको बोसो मिसाइएको दाबी ...

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज  । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म ३५ अर...

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य...

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री राणा

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन...

रवि लामिछाने भ्रष्टाचारी हुन्ः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबा...

नीतिलाई सफल बनाउन सके कर्मचारी पनि सफल : प्रदीप परियार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीतिलाई सफल बनाउन सकेमा कर्मचारीहरू स्वयम् सफल हुने बताएका छन्। श...

जिबी, रवि र छवि कारबाहीका भागीदार

काठमाडाैं । विभिन्न सहकारी संस्थाबाट कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा जम्मा भएको ६५ करोड ५४ लाख रकममध्ये २२ करोड ४६ लाख रुपियाँ सहकारीबाट सि...

राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुदै

काठमाडौँ । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । त्यसबेला श्रीलंकामा ठूलो मा...

अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?

काठमाडौँ । यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए । तर ज...

इत्तिफाकमाथि अल नासरको शानदार जित

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गरेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy