Ntc summer Offer
Khabar Dabali २८ चैत्र २०८१ बिहीबार | 10th April, 2025 Thu
Investment bank

२ वर्षीय नातीको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

खबरडबली स‌‌‌वाददाता

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–६ मुडेलीधरमा हजुरबुवाको कुटाइबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । कुटपिट गरी हत्या गरेको अभियोगमा साेही नगरपालिका बस्ने ५० वर्षीय गणेश साउँदलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गणेशले रेशम र अर्का ८ वर्षीय नातीलाई कुटपटि गर्दा दवैजना गम्भीर  घाइते भएको थिए ।  गम्भीर घाइते भएको दवैजनालाई डडेल्धुरा अस्पतालमा पुर्याइएकाे थियाे । २ वर्षीय रेशमकाे डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे छ भने अर्का ८ वर्षीय रिजनलाई थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । 

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौं–ग्व...

अछाममा चट्याङ लागेर १३ भेडा मरे

अछाम । चट्याङ लागेर अछामको रामारोशनमा १३ भेडा मरेका छन् । रामारोशन गाउँपालिका–६ भाटाकाटियाको किर्किटेमा परेका चट्याङले भेडा मरेका हुन् । भाटाकाटिया...

राैतहटमा करेन्ट लागेर एकको मृत्यु

राैतटह । रौतहटको ईशनाथ नगरपालिका ३ मा करेन्ट लागेर बिहीबार नाबालकको मृत्यु भएको छ । पानी तान्ने कलमा लागेको मोटरमा करेन्ट लागेर ईशनाथ नपा ३ औरैया टोलक...

ओलम्पिकमा क्रिकेट १२८ वर्षपछि हुँदै

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक गेम्समा क्रिकेट खेलले त्यति स्थान पाएको थिएन । तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सन् २०२८ मा आयोज...

उदयपुरमा बाढीले निर्माणाधीन पक्की पुल ढल्यो

उदयपुर । उदयपुरमा गएराति परेको वर्षासँगै आएको बाढीले सिद्धिचरण लोकमार्गमा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल ढलेको छ । सिद्धिचरण लोकमार्गको कटारी नग...

इजरायलले गाजामा आक्रमण: २९ जनाको मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलब...

प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । ...

सोबिता गौतम आइपियूको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित

काठमाडाैं । सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (आइपियू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन् । आइपियू महासभाको २१...

झापा गाउँपालिकाका किसान व्यावसायिक मकैखेतीमा

झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नम्बर २ का नरेन्द्रकुमार ...

आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो

काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy