काठमाडौं । अस्ट्रेलिया एक दसक पछि पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पराजित भएको छ । महिला एशेज सिरिजको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा अस्ट्रेलियाले इंग्ल्यान्ड विरुद्ध ६९ रनको पराजय भोगेसँगै सिरिज गुमाएको छ ।
इंग्ल्यान्डले सिरिज २.१ ले आफ्नो पक्षमा पारेको छ । अस्ट्रेलियाले सन् २०१३ पछि पहिलोपटक घरेलु मैदान बाहिर एकदिवसीय सिरिज गुमाएको थियो। अन्तिम एकदिवसीय खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ गरेर निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको थियो ।
तर,वर्षाका कारण खेल प्रभावित बनेपछि विश्व च्याम्पियन अस्ट्रेलियाले डिएल मेथडका आधारमा ४४ ओभरमा २ सय ६९ रनको लक्ष्य पाएको थियो ।
तर,जवाफी ब्याटिङमा उत्रेको अस्ट्रेलियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९९ रनमा समेटियो । टेस्ट सिरिज १-० जितेको अस्ट्रेलियाले टी-ट्वान्टी सिरिजमा २-१ र एकदिवसीय सिरिजमा २-१ ले पराजित भए ।
त्यसैगरी, एशेज सिरिज ८–८ को बराबरीमा सकिए सगैं ६-० को अग्रता लिएको अस्ट्रेलियाले एशेज सिरिज जित्न सकेन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: