Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

रूसी आक्रमणमा कम्तिमा एक जनाको मृत्यु

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । ओडेसाकाे बन्दरगाह सहरमा रुसी मिसाइल आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

क्षेत्रीय गभर्नर ओलेह किपर अनुसार विष्फोटमा परेका चार बालबालिकासहित १४ जनालाई अस्पतालमा भर्ना गरिएको बताए। उक्त आक्रमणबाट ऐतिहासिक रूपान्तरण क्याथेड्रलमा पनि क्षति पुगेको नगर परिषद्ले जानकारी दिएको छ । 

सोमबार एक ऐतिहासिक अन्न सम्झौताबाट पछि हटेपछि मस्कोले ओडेसामा लगातार आक्रमण सुरु गरिरहेको थियो । ओडेसाको सैन्य प्रशासनले मस्कोसँग जोडिएको युक्रेनी अर्थोडक्स चर्च (यूओसी) को रूपान्तरण क्याथेड्रल पनि पुर्ण रूपमा क्षतिग्रस्त भएको बताएको छ। सोभियत संघका अनुसार उक्त भवन ओडेसाको सबैभन्दा ठूलो अर्थोडक्स चर्च रहेको र यसलाई सन् १८०९ मा पवित्र गरिएको थियो।

संयुक्त राष्ट्रसंघको सांस्कृतिक एजेन्सी युनेस्कोले रुसलाई ओडेसामा बारम्बार आक्रमण बन्द गर्न आग्रह गरेको छ । रुसले ओडेसा क्षेत्रलाई कम्तीमा पाँचवटा विभिन्न प्रकारका मिसाइल प्रहार गरेको  युक्रेनको दक्षिणी कमाण्डले बताएको छ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले ओडेसामा पछिल्लो हमलापछि थप मिसाइल र रक्षा प्रणालीको लागि दोहोर्याइ आह्वान गरेका छन्।'यो शान्तिपूर्ण सहरको निःसन्देह आतंक हो' यर्माकले टेलिग्राम मार्फत लेखेका छन्। 

  

 


 

 

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE