माओवादी नेता कार्यकर्ता र शुभचिन्तकद्धारा संकलित खाद्यान्न प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका प्रशासनिक विज्ञ सल्लाहकार रामदीप आचार्य र राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा मार्फत सरोकारवालालाई हस्तान्तरणका लागी जाजरकोट पठाइएको माओवादी केन्द्र कोहलपुरका उपाध्यक्ष बल बहादुर खड्का (अविरल)ले जानकारी दिए ।
शनिबार बिहान नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको आकस्मिक बैठक बसी राहत संकलन सुरु गरेको थियो । माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्काले संकलित खाद्यान्न मध्ये केही प्रधानमन्त्री कार्यालय मार्फत पठाइएको र बाकी सोमवार जाजरकोट लगेर सम्वन्धीत निकायलाई हस्तान्तरण गरिने जानकारी दिए । शुभेच्छुकहरूले आइतबार पनि संकलन कार्य जारी राखेको अध्यक्ष खड्काले जानकारी दिए ।
सल्लाहकार आचार्यले राहत संकलन गरेर हस्तान्तरणका लागी सम्बन्धीत निकाय मार्फत हस्तान्तरण गरेकोमा नेकपा माओवादी केन्द्र कोहलपुरलाई धन्यवाद दिए । उनले आफू केही खाद्यान्न , त्रिपाल लगातारका सामाग्री सहित जाजरकोट जान लागेको बताउँदै त्यहाँको अवस्था हेरेर पीडितहरूको आवश्यकता अनुसार सरकारले सहयोग पुर्याउने बताए । तत्काल खाद्यान्न, त्रिपाल र कम्बलको आवश्यकता रहेको उनको भनाई थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...
जेष्ठ १३ गते, २०८३ - १९:४२
कैलाली । घोडाघोडी नगरपालिका–१० मा निर्माण हुने नमुना सभाहलको १ करोड रुपैयाँ बजेट स्थान विवादका कारण फ्रिज हुने जोखिममा परेको छ । वडाध्यक्ष विजयराज ...
जेष्ठ १३ गते, २०८३ - १९:३८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको...
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...



प्रतिकृया लेख्नुहोस्: