सिरहा । सिरहाको धनगढीबाट प्रहरीले अवैध लागूऔषध गाँजा करिब २ किलो र नगद ६ हजार ४ सय ४५ रूपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले धनगढीमाई नगरपालिका ५ स्थित सडकबाट नगरपालिकाकै वडा नम्वर १३ भोर्लेनीका ४८ वर्षीय राम सुफल महतोलाई शनिबार साँझ पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई गाँजा र नगदसहित पक्राउ गरेको जनाएको छ । प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - १९:४७
काठमाडाैं । महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका प्रहरी जनाएको छ । उदयपुर घर भएकी ४५ ...
मंसिर ९ गते, २०८१ - १९:४०
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बो...
मंसिर ९ गते, २०८१ - १९:३३
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटक...
मंसिर ९ गते, २०८१ - १९:००
काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्...
मंसिर ९ गते, २०८१ - १८:४८
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पुरुषको शव भेटिएको छ । त्रिवि क्रिकेट मैदान नजिकै फेला परेको पुरुषको शव सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौ...
मंसिर ९ गते, २०८१ - १८:३२
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्य...
मंसिर ९ गते, २०८१ - १८:२७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगाय...
मंसिर ९ गते, २०८१ - १८:१९
काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पाँच दिन प्रहरी हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले आइतबा...
मंसिर ९ गते, २०८१ - १८:०७
धनुषा । बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै निजी विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहानगरपालिको न...
मंसिर ९ गते, २०८१ - १८:०३
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ । आयोगका सहसचि...
प्रतिकृया लेख्नुहोस्: