काठमाडौं । भारतीय नौसेनाले समुद्री लुटेराबाट १९ जना पाकिस्तानी र १७ जना इरानी नागरिकको उद्धार गरेको छ । एन्टीपाइरेसी अपरेशनमा ठूलो सफलता प्राप्त गरेको भारतीय नौसेनाले उल्लेख गरेको छ।
नौसेनाले सोमाली समुद्री लुटेराको कब्जामा रहेको पानी जहाज र १७ चालक दलका सदस्यको सुरक्षित उद्धार गरेको विज्ञप्तिमा जनाएको छ । अरब सागरमा समुद्री लुटेराको नियन्त्रणमा रहेको इरानी जहाज ‘एफभी इमान’लाई मुक्त गराउन सफलता पाएको भारतीय नौसेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उद्धार गरिएका सबै इरानी नागरिक हुन् ।
सोमालियाको पूर्वी तटबाट पनि भारतीय नौसेनाले माछा मार्ने जहाज ‘अल नाइमी’ बाट १९ पाकिस्तानीको उद्धार गरेको छ । उक्त जहाजलाई १९ जना सोमाली लुटेराले कब्जामा लिएका थिए ।
सोमालियाको पूर्वी तटमा भारतीय सेना आइएनएस सुमित्रा पी ९५ नामक गस्ती जहाजमार्फत उनीहरुको उद्धार गरिएको हो । यो क्रममा ११ जना लुटेरालाई पक्राउ गरिएको नौ सेनाले जनाएको छ ।
कमान्डर मधवालका अनुसार ३६ घण्टाभित्र आईएनएस सुमित्राले अरब सागरमा दोस्रो पटक अपहरणमा परेको जहाज र त्यसमा सवार १७ इरानी र १९ पाकिस्तानीको उद्धार गरेको छ।
हेर्नुहोस उद्धारका केही तस्वीर:
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - ०९:४०
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। विहान ९ः३८ बजे भूकम्पको धक्का महसुस भएको हो। मंगलबार विहान तिब्बत केन्द्रविन्दु सात म्य...
पौष २४ गते, २०८१ - १०:१५
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मंगलबार २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १४ प्रतिशत लाभांश पारित गरेको छ । संस...
पौष २४ गते, २०८१ - ०९:२५
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर...
पौष २४ गते, २०८१ - ०८:५०
काठमाडौं । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूर...
पौष २४ गते, २०८१ - ०८:०५
महोत्तरी । सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ । संघका केन्द्रिय अ...
पौष २४ गते, २०८१ - ०८:०५
महोत्तरी । सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ । संघका केन्द्रिय अ...
पौष २४ गते, २०८१ - ०७:३०
काठमाडौं । लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा आज (पुस २४ गते) बस्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०...
पौष २४ गते, २०८१ - ०७:०५
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प...
पौष २३ गते, २०८१ - २१:१७
सोलुखुम्बु । आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ ...
पौष २३ गते, २०८१ - २१:१७
काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति धनराज गुरुङले फेरि पनि पत्नीले...
प्रतिकृया लेख्नुहोस्: