अछाम । अछाममा घरमा आगलागी हुँदा एक जना जलेर घाइते भएका छन् । मेल्लेख गाउँपालिका–४ मा राफाका किट्टे साउँदको घरमा आगलागी हुँदा उनी जलेर घाइते भएका हुन् ।
आगो निभाउँने क्रममा साउँद जलेर घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्नलगाएतका सामान जलेर अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । खाना पकाउने क्रममा चुलोबाट आगो सल्किन गई शनिबार बिहान १० बजेतिर आगलागी भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - १८:२३
महोत्तरी । मधेश प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो । बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित...
आश्विन ५ गते, २०८१ - १८:१९
टोकियो । जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्त...
आश्विन ५ गते, २०८१ - १७:४७
बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–६ जरणडाँडामा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सालिक (प्रतिमा) स्थापना गरिए...
आश्विन ५ गते, २०८१ - १७:४३
सल्यान । सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा रहेको बसपार्कमा काउन्टरको विषयमा विवाद भएको छ । सल्यान रुकुम यातायात प्रालि र शारदा यातायात प्रालिबिच आ–...
आश्विन ५ गते, २०८१ - १७:३९
काठमाडाैं । दसैं, तिहार तथा छठपर्वलाई लक्षित गरि सार्वजनिक यातायातको अग्रिम टिकट छिट्टै खुल्ने भएको छ । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा...
आश्विन ५ गते, २०८१ - १७:३५
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ‘एजेण्डा’...
आश्विन ५ गते, २०८१ - १७:३१
फिदिम । फाल्गुनन्द गोल्डकपको ११ औँ संस्करण पुसमा हुने निश्चित भएको छ । मैदान भत्किएपछि २०७५ सालदेखि स्थगित गरिएको उक्त गोल्डकप फिदिम स्पोर्टिङ क्लबले ...
आश्विन ५ गते, २०८१ - १७:२७
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउन नेपाली कां...
आश्विन ५ गते, २०८१ - १७:२२
झापा । झापाको कनकाई नगरपालिका ७ स्थित टेक्रामा कनकाई नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका १० स्थित टेग्रामा पानीमा डुबिरहेको अवस्थ...
आश्विन ५ गते, २०८१ - १७:२०
मस्को । रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्...
प्रतिकृया लेख्नुहोस्: