Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

‘पत्रकारितामा उत्कृष्टताका लागि मदन ढकाल स्मृति पुरस्कार’ ढकाललाई

खबरडबली संवाददाता

झापा । पत्रकारितामा उत्कृष्टताका लागि यस वर्षको ‘मदन ढकाल स्मृति वीरता पुरस्कार’ पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ ।  पूर्वाञ्चल दैनिकका अनलाइन समाचार संयोजक ढकाललाई ४३औँ पद हस्तान्तरण कार्यक्रममा वीरता जेसीलाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

पत्रकार ढकाललाई सो अवार्ड पूर्वपरराष्ट्रमन्त्री एनपी साउदलाई भव्य अतिथि सत्कार कार्यक्रममा प्रदान गरिएको थियो । पुरस्कार विजेता ढकाल मिडिया एक्सन नेपालका कोशी प्रदेश संयोजक तथा स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष हुन् ।

सन् २०२३ को लागि वीर जेसीका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा आयोजित अवार्ड वितरण समारोहमा पत्रकार ढकालकी श्रीमती सावित्रा ढकाल, चोरा सृजन ढकाल, भाइ बुहारी शीला ढकाल लगायतलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा वीरता जेसीका पूर्वअध्यक्ष विनोद वस्नेत, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा वीरता जेसीका पूर्व अध्यक्ष एकराज गिरी, जेसीका पूर्वअध्यक्ष किरण श्रेष्ठ, राजेन्द्र चाम्लागाई, मिजास पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष विशाल थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष प्रकाश शिवाकोटी, राजु न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

अशोक चौधरीको संयोजक रहेको उक्त कार्यक्रमको संचालन महासचिव जनक खड्काले गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले से...

हुरीबतासका कारण बाँकेमा विद्युत् आपूर्ति प्रभावित

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण, ...

सत्ता र शक्तिको दुरूपयोग गरी प्रतिशोध साँध्न खोजियो, विचलित हुन्नँः कैलाश सिरोहिया

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरूपयोग गरी आफूमाथि प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् ।  नागरिकता द...

अध्यादेश ल्याएर सरकार अरू पार्टी फुटाउन लागिर्नु आपत्तिजनक: रामहरि खतिवडा

काठमाडौं  । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार अध्यादेश ल्याएर अरु पार्टी फुटाउन लागिपरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सकि...

राजधानीमा राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा सरकार विरूद्व मोटरसाईकल र्याली निकालेको छ । पार्टीले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे ...

कवितात्मक कथा : खेल

माेफसलकाे प्याराफिटमा बसेर हेर्दा रमणीय देखिँदाेरहेछ खेल त्रिकाेणात्मक चतुरभुजीय झेल नठगीकन ठग्नेहरूका अङ्क गणितीय खेल ! ……………………...

आफ्नो फाइल खेलेर देखाउन आरजु देउवाको चुनाैती

काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिय...

उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

काठमाडाैं ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ। मंगलवारको प्रति...

कांग्रेको नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरिरहेका छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल ...

मंगलबारकाे प्रतिनिधिसभा बैठक सुरू (प्रत्यक्ष प्रसारण)

काठमाडौं ।  सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार मध्याह्नबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies