Ntc summer Offer
Khabar Dabali १७ कार्तिक २०८१ शनिबार | 2nd November, 2024 Sat
Investment bank

रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट लाखौंको क्षति

खबरडबली संवाददाता

रौतहट । रौतहटको देवाहि गोनाही १ करुनिया स्थित मंगलवार अपरान्ह भएको आगलागी बाट ७ वटा घर जलेर लाखौंको क्षती भएको छ ।

बिद्युतको तार सर्ट भएर अपरान्ह ४ बजे भएको आगलागी बाट स्थानिय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी,ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी, र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो । आगलागी बाट घरमा रहेको अन्नपात,लत्ताकपडा, भाडा वर्तन, नगद, सहित घरहरु जलेर पुर्ण रुपमा नष्ट भएर कुल १६ लाख ९० हजार बराबरको क्षती भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।

सशस्त्र प्रहरी सुरक्षा बेश देवाहीबाट सई कृष्ण नन्दन राय यादबको कमाण्डमा खटिएको ९  जना, ईलाका प्रहरी कार्यालय देवाही गोनाही बाट इन्स्पेक्टर कुशाराम कार्कीको कमाण्डमा गएको १० जनाको टोली गौर नगरपालिका बाट गएको दमकल र स्थानिबासीहरुको सहयोगमा करीब ५ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घट्याे

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक  ...

माेरङमा पाँच छोरीहरूले गरे बाबुको काजकिरिया

माेरङ । मोरङको सुन्दरहरैँचा –५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उनका पाँचजना छोरीहरू र आमा टीका दशगात्र किरियामा बसेका छन् । शाहीको कात्तिक ६...

थाई एयर एसियाले काठमाडौं र भैरहवामा उडान गर्ने

काठमाडौं । थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलब...

जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण...

जुवातास खेलिरहेको अवस्थामा विभिन्न जिल्लाबाट ३९ जना पक्राउ

ललितपुर । गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनालाई गए राति प...

अछाममा जिप दुर्घटनामा चार घाइते

अछाम । वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका छन् । साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित मध्यपहाडी सडकम...

युक्रेनको खार्किभमा पुनः रूसी हमला: दुई जनाको मृत्यु, ३४ घाइते

किएभ । युक्रेनी सहर खार्किभमा बुधबार भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन् । युक्रेनी ...

भियतनाममा ट्रामी आँधीका कारण पाँच जनाको मृत्यु

हनोई । मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको आकस्मिक बाढीले पाँच जनाको मृत्यु हुनुका साथै सयौँ घर क्षतिग्रस्त भएको र बालीनाली नष्ट भएको प्रकोप अधिकार...

फोहोर बोक्ने ट्रक चढेर ट्रम्पको चुनावी र्याली

काठमाडौं । अमेरिकामा चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्प र कमला ह्यारिस दुवैले बिहीबार विस्कन्सिनमा र्‍याली गरेका थिए । यद्यपि, डोनाल्ड ट्रम्पले आफ्...

नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ: अध्यक्ष प्रचण्ड

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक सं...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy